अनुराधा कोइराला | |
---|---|
![]() | |
१ औं बागमती प्रदेशको प्रमुख | |
In office २०७४ माघ ३ – २०७६ कार्तिक १७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | डोरमणि पौडेल |
अग्रज | स्थापित |
उतराधिकारी | विष्णुप्रसाद प्रसाई |
Personal details | |
जनम | सन् १९४९ अप्रिल १४ रुम्जाटार, ओखलढुङ्गा, नेपाल |
नागरिकता | नेपाली |
पुताःरि(इन) | दिनेशप्रसाद कोइराला |
नन्दिना | मनीष कोइराला |
इजाबबा | कोलोनेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङ |
कामधन्दा | समाजसेवी |
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।[१] उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमी बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामी उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।[२]
अनुराधाको जन्म १४ अप्रिल १९४९[३] मी ओखलढुङ्गा जिल्लाको रुम्जाटारमी गुरुङ परिवारमी भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ रे आमा लक्ष्मी गुरुङ हुन् ।[४]
१० कक्षासम्म भारतको कालिम्पोङमी अध्ययन गरेकी उनले भारतकै कोलकाताबाटी बीए पास गरेकी छिन्। चार जना दाजुभाइ रे दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमी काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमी बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गैरसरकारी संस्था चलाउँदै आएका छन्।[५]
कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमी सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुर रे एस्टन कचरले मञ्चमी संयुक्तरूपमी चिनाएका थिए।[६]
कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमी अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो।[६][७]
उनले २०१४ मी मदर टेरेसा सम्मान जितिन् ।[८][९]उनले पद्मश्री जस्तो उपाधि पनि पाएकी छिन् । [१०]
मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमी अनुराधा कोइरालालाई नियुक्त गरेको थियो ।[११] २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।[१२]
|date=
(help)
|accessdate=, |date=
(help)