राष्ट्रिय गान | |
पाकिस्तानको राष्ट्रिय गान | |
लेखक | हफिज जालन्धारी, जून १९५२ |
---|---|
सङ्गीत | अहमद गुलाम अलि चागला, २१ अगष्ट १९४९ |
लागू | १३ अगष्ट १९५४ |
कौमी तराना (उर्दू: قومی ترانہ) , कौमी ताराना, (अनुवाद "राष्ट्रिय गान" ), पाक सरजमिन को रूप मी लै परिचित (उर्दू: پاک سرزمی) (अनुवाद "पवित्र भूमि") पाकिस्तानको राष्ट्रिय गान हो। यैको सङ्गीतलाई सन् १९४९ मी अहमद गुलाम चागलाले रच्या थ्या भँण्या शब्दलाई सङ्गीत पछा सन् १९५२ मी हाफिज जालन्धारीले लेख्या थ्या। यो फारसी भाषामी लेखिया छ। गान मी सप्पै ठौर मी फारसी काव्य शब्दावली छ[१], रे केवल यक मात्तरी उर्दू शब्द 'का'को प्रयोग भया छ।[२]
येलाई सन् १९५४ मी आधिकारिक रूप मी पाकिस्तानको राष्ट्रिय गानका रूप मी अपनाइया थ्यो[३] रे उही वर्ष पाकिस्तानका एघार प्रमुख गायकअन जस्तै अहमद रुशदी, कौकब जहान, रशीदा बेगम, नजाम आरा, नसीमा शाहीन, जवार हुसेन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, रे अख्तर वासी अली सहित कैद गरिया: थ्यो।[४]
१४ अगस्त १९४७ मी, भारत विभाजित भया थ्योः रे नयाँ देश पाकिस्तानको उदय भया थ्योः। मोहम्मद अलि जिन्नाको सपना लै देशको स्थापनासँगै साकार भया थ्योः। नयाँ देशको गठनसँगै देशका लागि भाैत प्रतीकअन छनौट अद्दा काम लै सुरु भया थ्योः। देशको झण्डा पैल्लि तयार थ्योः, रे राष्ट्रिय गान भण्या तयार भयाः नाईथ्यो। स्वतन्त्रताका समयमी पाकिस्तानको राष्ट्रिय गान नाईथ्यो। जिन्नाले पाकिस्तानको राष्ट्रिय गीत निर्माण अद्दा काम छिटाइ सम्पन्न होस् भण्न चाहन्थे। उनका सल्लाहकारअनले उनलाई भाैत प्रसिद्ध उर्दू कविअनको नाम सुझाव गर्या थ्याः रे जिन्नाको सोचाइ फरक थ्योः। उनले लाहोरका महान् उर्दू कवि तथा मूल हिन्दू जगन्नाथ आजादलाई गीत रचनाकि लाइ ५ दिन दिया थ्याः रे पाकिस्तानका कट्टरपन्थी नेता एक हिन्दूले पाकिस्तानको राष्ट्रिय गान लेख्याले भाैत रिसाया लै थ्याः। अन्तमी, पाँच दिन भितर जगन्नाथ आजादले राष्ट्रिय गीत रचना गर्या थ्याः।
|
|
|
---|---|---|
|
|
|
|
|
|
|
|
|
|accessdate=
(help)
विकिमिडिया कमन्स मी
कौमी तराना सित सम्बन्धित (श्रेणीअन) रह्या: छन्। |