गोविन्द बहादुर मल्ल | |
---|---|
जनम | वि. सं. १९७९ असार २९ |
मृत्यु | २०६७ मंसिर २७ काठमाडौं |
पेशा | लेखक |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली ![]() |
नागरिकता | नेपाली |
विधा | कथा, नाटक, उपन्यास |
उल्लेखनीय कार्यअन | पल्लो घरको झ्याल |
नातेदारअन | भाइ विजय मल्ल |
गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल रे आनन्दमायाबठे काठमाडौंको पुरानो भन्सारमी जन्मिया जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो। उनले सिद्धिचरणबठे लेख्या, रिमालबठे आधुनिक बन्ने रे देवकोटाबठे लगनशील बन्ने प्रेरणा पाया: हुन्। उनले कथा, उपन्यास रे नाटकका क्षेत्रमी ख्याति प्राप्त गरया छन्।[१]
गोठालेको जन्म वि. सं. १९७९ असार २९ गते ओमबहाल, काठमाडौंमी भया हो। उनका बा सुब्बा ऋद्धिबहादुर मल्ल रे इज्या आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका बा ऋद्धिबहादुर भाषासेवी थ्या भणा दाजु विजय मल्ल ठूला साहित्यकार थ्या। उनले आई. एस्सी. सम्म पढया। तै पछा नीजि व्यवसायमी संलग्न रहे।
उनले वि. सं. १९९२ मी लेख्याको 'ममता' शीर्षकको कविता उनरो पल्लो रचना हो। गोठालेद्धारा वि. सं. २०१६ सालमी लेखिया पल्लो घरको झ्याल (उपन्यास)ले अत्यधिक लोकप्रियता पाएको थ्यो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका अन्य कृतिअन ये प्रकारका छन्:-
विभिन्न तहका पाठ्यपुस्तकमी पनि उनका कृतिअन समाविष्ट छन्।
नेपाली भाषा-साहित्यका विविध विधामी खास गरि कथा, नाटक र उपन्यासमी पाँच दशकहै बढता समयबठे उच्च दर्जाका कृतिअनको सिर्जना अरी: नेपाली वाङ्मयको श्रीवृद्धिका न्युती उल्लेखनीय योगदान गर्याबापत उनले बि. सं. २०५५ सालको जगदम्बाश्री पुरस्कार पाया उनका और सम्मानअन निम्नानुसार छन्:-
नेपालका भौती ठौर, भारत, लेबनान, फ्रान्स, जर्मनी, इटली, चीन, थाइल्यान्ड, बेलायत, हल्याण्ड, सिरिया, बेल्जियम आदि देशको भ्रमण अरया मल्ल नेपाली साहित्य आकाशका कभई ननिभ्ने तारा हुन्।
उनको वि.सं. २०६७ मंसिर २७ गते (सन् २०१० डिसेम्बर १३) का दिन ८९ वर्षको उमेरमी निधन भयो।