धर्मभक्त माथेमाको जनम पिता सुब्बा आदिभक्त माथेमा रे माता चन्द्रकुमारी देवीका कोखबठे वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमी भयाः थ्यो। बुबा आदिभक्त राणाअनकि लाई भारतबठे सामान ल्याउथ्या। तसै कारणले धर्मभक्तले दार्जीलिङमी शिक्षा आर्जन अद्दु पायो। केही समय कलकत्ता पड्डु लै पायो। शरीर दुबलो भया हुनाले व्यायाम अद्दु शुरू अर्या। बङ्गालको शारीरिक व्यायामशालाबठे उनले बङ्गाल च्याम्पीयन होईबर नाम कमाया। बङ्गाल अङ्ग्रेजकै पालाबठे राजनीतिक चेतना भया ठाउँ थ्यो। त्यसैबठे उनलाई राजनीतिको ज्ञान मिल्यो। उनरो सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछा उहाँरा बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए। वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गर्नुभएको थियो।
वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो। उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो। उहाँ स्व.राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुभयो। उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो। प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए। धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।[१]