क्रिकेटको खेलमी इनिङ को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १० ब्याट्सम्यान आउट भइसक्छ अथवा बिना साझेदारको एक खेलाडी नट आउट रहन्छ जसले गर्दा उसले त्यो खेललाई अगाडी बढाउन नसकोस अथवा कसैको हस्तक्षेप (जस्तै टिमको कप्तान कार्यनीतिक कारणहरूले अथवा सम्पूर्ण खेल समय समाप्त हुँदा इनिङ घोषित गर्दा)।[१]
टेस्ट क्रिकेट रे प्रथम श्रेणी क्रिकेट दुवै स्वरूपको क्रिकेटमी प्रत्येक टिमसँग दुई इनिङ हुन्छ ।
अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशको अनुसार इनिङ शब्दावली सन् १७३५ देखि क्रिकेटको खेलमी प्रयोग हुँदै आयाको छ । १७औँ शताब्दीमी इङ्गल्यान्डमी क्रिकेट लोकप्रिय रह्याको हुनाले यो पदावलीको पहिलो प्रयोग त्यहिँबठेई भयाको हो ।