इन्द्रहाङ सुब्बा | |
---|---|
संसद सदस्य, लोकसभा | |
Assumed office २०१९ | |
अग्रज | प्रेमदास राई |
निर्वाचन क्षेत्र | सिक्किम |
Personal details | |
राजनीतिक दल | सिक्किम क्रान्तिकारी मोर्चा |
इन्द्रहाङ सुब्बा एक भारतीय राजनीतिज्ञ हुन्। उनी सिक्किम क्रान्तिकारी मोर्चाको सदस्यको रूपमी २०१९ भारतीय आम चुनावमी सिक्किमबाटी भारतको संसदको तल्लो सदन लोकसभामी निर्वाचित भएका थिए।[१][२][३]
हाल, उहाँ सिक्किम विश्वविद्यालयमी भौतिकशास्त्रमी डक्टरेट गर्दै अनुसन्धान विद्वान हुनुहुन्छ। उनले विज्ञानमी स्नातकोत्तर गरेका छन् ।
उनको जन्म पश्चिम सिक्किमको मानेबोङ-दन्तम निर्वाचन क्षेत्र भित्रको एउटा सानो गाउँमी भएको थियो। उनले हि याङथाङ सिनियर सेकेण्डरी स्कूलबाटी आफ्नो स्कूली शिक्षा पूरा गरे रे पछि सिक्किम विश्वविद्यालयमी अध्ययन गरे।