एम.एस. सुब्बुलक्ष्मी | |
---|---|
![]() | |
जन्म | मदुरै षण्मुखवादिवु सुब्बुलक्ष्मी मदुरै, मद्रास प्रेसिडेंसी, ब्रिटिश भारत |
मृत्यु | ११ डिसेम्बर २००४ (उमेर ८८) चेन्नई, तमिलनाडु, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | शास्त्रीय गायक |
कार्यकाल | १९३०–१९९७ |
गृहनगर | मदुरै, तमिलनाडु |
जिवनसाथी | कल्कि सदाशिवम |
मातापिता | षण्मुकावदिवर अम्मल , सुब्रमण्य अय्यर |
पुरस्कार | भारत रत्न |
श्रीमती मदुरै षण्मुखवडिवु सुब्बुलक्ष्मी (१६ सेप्टेम्बर, १९१६-डिसेम्बर ११,२००४) कर्णाटक संगीतको प्रसिद्ध संगीतकार थिइन्। उनी शास्तीय संगीतको दुनियामा एम. एस. अक्षरहरूले चिनिने गर्छिन्। उनी भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्न रे रेमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय संगीतकार थिइन् ।[१][२][३][४]
सुब्बुलक्ष्मीको जन्म १६ सेप्टेम्बर १९१६ मी मदुरै, मद्रास प्रेसिडेन्सीमा वीणा वादक षण्मुकावदिवर अम्मल रे सुब्रमणिया अय्यरको घरमी भएको थियो। उनकी हजुरआमा अक्कम्मल वायलिन वादक थिइन्। उनकी आमा, देवदासी समुदायकी, एक संगीत प्रतिपादक रे एक नियमित स्टेज कलाकार थिइन्, रे सुब्बुलक्ष्मी संगीत शिक्षाको लागि धेरै अनुकूल वातावरणमी हुर्किएकी थिइन्। कराइकुडी साम्बाशिवा अय्यर, मजवरायनेन्दल सुब्बारामी भागवथर रे अरियाकुडी रामानुज अय्यङ्गरसँगको नियमित अन्तरक्रियाबाटी पनि उनको सांगीतिक रुचिलाई आकार दिइएको थियो। [५] सुब्बुलक्ष्मीले आफ्नो पहिलो सार्वजनिक प्रदर्शन, एघार वर्षको उमेरमी, सन् १९२७ मी, रकफोर्ट मन्दिर, तिरुचिरापल्लीको १०० स्तम्भ हलमी दिएकी थिइन्। भायोलिनमी मैसूर चौदिया रे मृदंगममी दक्षिणामूर्ति पिल्लै ।
![]() |
विकिमिडिया कमन्समैं एम.एस. सुब्बुलक्ष्मी समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
![]() |
विकिकथनमी एम.एस. सुब्बुलक्ष्मी का सम्बन्धित भनाइअन उपलब्ध छन् । |