![]() | |
साइट को किसम | सामाजिक सञ्जाल सेवा |
---|---|
मी उपलब्ध | १४ भाषाअन: |
रिथि | मेल डटरू समूह |
हताँ बनायिया: | अल्बर्ट पोपकोभ (संस्थापक रे प्रमुख) |
युआरएल | ok.ru |
अलेक्सा श्रेणि | ![]() |
दर्ता | चाहिन्छ; भुक्तान तिर्नु नपर्ने, ३१ अगष्ट, २०१० बठेइ |
ओद्नोक्लासनिकि, ओके डटरू (रूसी: Однокла́ссники, डोटेली: सहपाठी) सहपाठी वा पुराना मित्रअन खिलाइ वनाइया यक सामाजिक सञ्जाल सेवा हो। यो विशेष गरी रूस रे पूर्व सोभियत गणतन्त्र माइ प्रयोग गरिन्छ।[२] यो वेबसाइटलाई अल्बर्ट पोपकोभले विकास गरेका थिए जसको सुरुवात ४ मार्च २००६ माइ भया थ्यो।[३] यै वेबसाइट माइ हाल २०० मिलियन भन्दा बढी दर्ता गरिया प्रयोगकर्ताअन रह्या छन् भने ४५० लाख दैनिक प्रयोगकर्ताअन रह्या छन् रे यस माइ ६५.३ मिलियन मासिक सक्रिय प्रयोगकर्ताअन छन्।[४]
यै माइ खाता खोल्न खिलाइ प्रयोगकर्ता कम्ति माइ ७ वर्ष कटेको हुनुपर्ने छ।[५] अलेक्सा इण्टरनेटको अच्यालको तथ्याङ्क अनुसार, विश्वव्यापी रूप माइ यो ५६वाँ वरियतामा रह्या छ रे रूस माइ ७ वाँस्थान माइ रह्या छ। सन् २००८ को पैलो भागको राजस्व ३.३ मिलियन अमेरिकी डलर रह्या थ्यो।[६][७][८] सिमिलर वेबको अच्यालको तथ्याङ्क हेर्ने हो भने यैको विश्वव्यापी क्रम १८ रह्या छ भने रूस माइ यैको क्रम ६ हो। वेबसाइट माइ उछाल दर २३.८४% रह्या छ।[९]
यो वेबसाइट ९ वर्ष बठेइ चलिआया छ। यो रूस लगायत उज्बेकिस्तान (अलेक्सा क्रम २ सम्म पुग्या थ्यो), किर्गिस्तान (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) रे जर्जिया (अलेक्सा क्रम ४ सम्म पुगेको थ्यो) माइ भौती लोकप्रिय छ। [१०]
ओद्नोक्लासनिकिसञ्चालन गर्ने वेब सेवक, गोल्डेन दूरसञ्चारको सञ्जाल माइ रह्या छ जून रूसको राजधानी मस्को माइ अवस्थित छ। यै माइ प्रयोग गरिने प्रग्रामिङ भाषा जाभा हो भने वेबसाइटको अगाडि देखिने मुख्य भाषा रूसी हो। यो वेबसाइटले अपाचे टमक्याट नामक वेब सेवकको प्रयोग अद्दछ।[११]
यो वेबसाइटले क्रमश सन् २००६[१२] र २००७[१३] माइ रूनेट पुरस्कार प्राप्त गर्या थ्यो।
सन् २०१२ माइ, भेञ् भिलेज नामक कम्पनीले यै लाइ विश्व माइ "रूसको उत्कृष्ट १० इण्टरनेट ब्राण्डको रूप माइ नामाकरण गर्या थ्यो। [१४]