डेजी शाह (जन्म १९८४[१] मुम्बईमी भयाको हो । उनि [२]) एक भारतीय मोडल, नतर्की[३] रे चलचित्र अभिनेत्री हुन् ।[२][४] उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भयार १० वर्ष कार्य गरेकी छिन् ।[५] उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामी बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१० बठेई गरिन् । तर उनको पहिलो सफल चलचित्र भन्या सन् २०११ मी प्रदर्शन गरियाको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमी उनले मुख्य भूमिकामी थिइन् ।[६] त्यसपछि उनि बलिउड क्षेत्रमी सलमान खानसँग जय हो चलचित्रबठेई सन् २०१४ मी गरिन् ।[४] वर्तमानमी उनि हेट स्टोरी ३ चलचित्रमी भूमिका गर्दै छिन् ।[७]