दरवार हत्याकाण्ड | |
---|---|
![]() तत्कालीन नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्राहलयमा परिणत गरिएको थियो। | |
जन्म | त्रिभुवन सदन; नारायणहिटी दरबार, काठमाडौँ, नेपाल |
उपाधि | दरबार हत्याकाण्ड |
दरबार हत्याकाण्ड नेपाल को ऐतिहासिक रहस्यमय घटना हो। विसं २०५८ साल जेष्ठ १९ गते (सन २००१ जुन १) करिब राति ९:०० बजे नारायणहिटी राजदरबार मी राजा वीरेन्द्रको वंश विनाश हुन्या गरी भयाको हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चायाको थियो। यो घटना ऐलसम्म रहस्यमय छ। तथापि त्यतिबेला गठन गरियाको छानबिन समितिले युवराज दिपेन्द्र लाई यई घटनाका आरोपी मान्याथ्यो। घटना पश्चात सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे र त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको प्रचार गरियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्यो र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो।
यई घटनामी राजपरिवारका १० जना सदस्यअनले आफ्नो ज्यान गुमाइरइथ्यो: