![]() | |
व्यापार को किसम | निजी |
---|---|
साइट को किसम | सामाजिक सञ्जाल |
मी उपलब्ध | अङ्ग्रेजी, अरबी, डच, फ्रान्सेली, जर्मन, युनानी, इण्डोनेसियाली, इटालियाली, जापानी, कोरियाली, मलाय, पोर्चुगाली, रूसी, सरलिकृत चिनियाँ, स्पेनी, स्वीडेनी, थाई, परम्परागत चिनियाँ |
स्थापित | सान फ्रान्सिस्को, क्यालिफोर्निया |
मुख्यालयअन | , |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक(अन) | डेभ मोरिन सन फेनिङ डष्टिन मेयरू |
मुख्य मान्स | डेभ मोरिन सन फेनिङ डष्टिन मेयरू |
कामदारअन | २५ |
Parent | काकोवा |
युआरएल | www |
दर्ता | आवस्यक |
उद्घाटन | २०१० नोभेम्बर |
ऐल कि अवस्था | निष्क्रिय |
मी लेखियाः | सि, जाभा (एण्ड्रोइड), पाइथन |
पाथ सक्षम तस्वीर साझेदारी रे सन्देश सेवा प्रदान उद्दया यक सामाजिक सञ्जाल सेवा थ्यो जुन मोबाइल उपकरणहअन खिलाइ नोभेम्बर २०१० माइ सुरू गरिया: थ्यो।[१][२] सेवाले प्रयोगकर्ताअनलाई करीव ५० सम्पर्कअन उनीअनको नजिखैका साथीअन रे परिवारसित साझेदारी अद्द अनुमति दिन्थ्यो। सान फ्रान्सिस्को, क्यालिफोर्नियामी आधारित यै कम्पनी सन फ्यानिङ र पैलाका फेसबुक कार्यकारी डेभ मोरिनद्वारा स्थापित गरिया: थ्यो।[३]
२८ मे २०१५ माइ, पाथलाई काकाओद्वारा अज्ञात रकम खिलाइ अधिग्रहण गरिया घोषण भया: थ्यशध।[४]
१७ सेप्टेम्बर २०१८ मनइ, पाथले यैका सम्पूर्ण सेवाहरूलाई बन्द अद्दया घोषणा अर्या थ्यो। १८ अक्टोबर २०१८ बठेइ अवस्थित प्रयोगकर्ताअन हाल पाथका सेवाअन माइ पहुँच अद्द सक्षम छैनन्।[५]
प्रयोगकर्ताअनले पाथ माइ प्रवाह तस्वीरअन सार्वजनिक गरि व्यक्ति, ठाउँ वा सामग्रीअन खिनइ ट्यागअन थपेर अद्यावधिक अद्दया सुविधा यै माइ समावेश थ्यो।[६]
पाथले व्यक्तिगत जानकारीअनको अधिक साझेदारी अद्द प्रोत्साहित गर्दै शुरु माइ प्रत्येक प्रयोगकर्ताअनको सामाजिक सञ्जालाई ५० जना साथीअन माइ सीमित अर्या थ्यो।[७][८] पछा, पाथले यैको सीमालाई १५० माइ वृद्धि गर्दै यैलाइ पूर्ण रूप माइ हटाया थ्यो।[९][१०] साइट, फेसबुक रे अन्य सामाजिक सञ्जाल मञ्चका साथीअनको रूप माइ लक्षित थ्यो जून यक गन्तव्य वेबसाइटको विपरीत हो।[११]
पाथ खिलाइ मूल लगानीकर्ता कोष, सन् २०१० को नोभेम्बर माइ सुरक्षित गरिया: थ्यो।[१२][१३] फेसबुकका पूर्व छात्र मार्क बोडनिक लगायतले डेभ मोरिनलाई लगानीको आफुनो व्यक्तिगत कारणको रूप माइ व्यक्तिगत विश्वास दिया थिए।[१४]
पाथको कोष सङ्कलनको सुरुवाती चरण माइ यैले रोन कन्वे, इण्डेक्स भेञ्चर्स, फर्ष्ट राउण्ड क्यापिटल, एष्टन कुचर, केभिन रोज, मार्क बेनिफ, क्रिस केली रे अन्य लगानीकर्ताअन मार्फत २.५ मिलियन अमेरिकी डलर सङ्कलन अर्या: थ्यो।[१५]
फेब्रुअरी २०११ माइ, कम्पनीको दोस्रो कोष सङ्कलन कार्यक्रम माइ, क्लेनर पर्किन्स काउफिल्ड एण्ड बायर्स रे इण्डेक्स भेञ्चर्सको साथ जापानको उद्यम पूँजी कम्पनी मार्फत ८.५ मिलियन अमेरिकी डलर उठाया थिए।[१६] पाथले फेब्रुअरी २०११ माइ गुगल बठेइ आया १०० मिलियन अमेरिकी डलरको अधिग्रहण प्रस्तावलाई अस्वीकार अरिया: थ्यो।
नोभेम्बर २०११ माइ, पाथलाई अधिक सुविधाअनको साथ पुन: सुरुवात गरिया थ्यो।[१७] सन् २०११ को डिसेम्बर सम्म माइ यैको पुन सुरुवातको यक महिना भन्दा कम समय माइ यै माइ दर्ता भया प्रयोगकर्ताअनको सङ्ख्या माइ भारि मात्रमा वृद्धि भई ३०,००० बठेइ ३,००,००० पुग्या थ्यो।
पाथले पछा रेडपोइण्ट भेञ्चर्स मार्फत उद्यम पूँजीमा ३ करोड अमेरिकी डलर उठाया थ्यो। ११ जनवरी २०१४ माइ कम्पनीले, उसले इण्डोनेसियाली बक्री समूह, क्लाइनर पर्किन्स काउफिल्ड एण्ड बायर, इण्डेक्स भेञ्चर्स, ग्रेलक पार्टनर, इनसाइट भेञ्चर्स पार्टनर , रेडपोइण्ट भेञ्चर्स रे फर्ष्ट राउण्ड क्यापिटलको लगानी माइ थप २ करोड ५० लाख अमेरिकी डलर सङ्कलन घोषण अरिया: थ्यो।[१८] विश्व माइ सब है धेरै पाथ माइ दर्ता भया प्रयोगकर्ता इण्डोनेसिया बठेइ थिए जहाँ उक्त देश बठेइ यै माइ ४० लाख भन्दा बढी प्रयोगकर्ताअन दर्ता भया थिए।
फेब्रुअरी २०१२ माइ, ज्ञान वा अनुमति बिना प्रयोगकर्ताअनको दूरभाष सम्पर्कअनलाई पहुँच रे भण्डारण अर् पछा कम्पनीको व्यापक रूप माइ आलोचना अरिया थ्यो।[१९] कम्पनीका प्रमुख कार्यकारी अधिकृतद्वारा उनअनको वेबसाइट माइ सन्देश सार्वजनिक अरि, उनले उक्त कदम माथि माफी माग्या थिए रे उक्त अभ्यासलाई परिवर्तन अरिन्या लै बताया थिए।[२०]
त्यसको लगत्तै मार्च २०१२ माइ, रेप्स हेनरी ए वाक्सम्यान (डि- क्यालिफोर्निया) रे जिके बटरफील्ड (डि-उत्तरी क्यारोलिना) ले जानकारीअन प्रयोगकर्ताअन बठेइ कस्या सङ्कलन रे प्रयोग अरिन्छ भण्या बारे माइ,[२१] यसका साथै अन्य ३३ अनुप्रयोग विकासकर्ताहरूसँग जानकारीको माग गरेका थिए।[२२]
फेब्रुअरी २०१३ माइ, कम्पनीले प्रयोगकर्ताअन बठेइ आँकडा भण्डारण अरिया माइ सङ्घीय व्यापार आयोगले यैलाइ $८,००,००० जरिवाना लगाया थ्यो। [२३]यका कारण कम्पनीले यैको गोपनीयता नीतिअन आउँदो बीस बर्ष खिलाइ प्रत्येक दुई साल माइ मुल्याङ्कन अद्द आवश्यक भया थ्यो।[२४][२५]
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|access-date=
(help)CS1 maint: unrecognized language (link)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=
(help)
|accessdate=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)