प्रेमदास राई | |
---|---|
![]() | |
संसद सदस्य सिक्किम | |
In office २५ मे २००९ – २३ मे २०१९ | |
अग्रज | नकुल दास राई |
उतराधिकारी | इन्द्रहाङ सुब्बा |
प्रवक्ता सिक्किम डेमोक्रेटिक फ्रन्ट | |
Personal details | |
जनम | दार्जिलिङ, पश्चिम बंगाल, भारत[१] | 31 July 1954
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | सिक्किम डेमोक्रेटिक फ्रन्ट |
पुताःरि(इन) | जीन राई |
नन्दिना | जुनेली राई, नितिन दास राई |
बबा | चन्द्रदास राई |
वसोवास | Tayakhim J-155,Tadong, Gangtok |
अल्मा म्याटर | Wynberg Allen School IIT Kanpur IIM Ahmedabad |
प्रेमदास राई (जन्म ३१ जुलाई १९५४) सिक्किम डेमोक्रेटिक फ्रन्ट (SDF) पार्टीका एक भारतीय राजनीतिज्ञ हुन्।[२] राई भारतको सिक्किमको सिक्किम निर्वाचन क्षेत्रबाट सांसद (लोकसभा) थिए, पहिलो पटक २००९ को चुनावमी निर्वाचित रे २००९-२०१४ मी आफ्नो पहिलो कार्यकाल सेवा गरेपछि २०१४ मी पुन: निर्वाचित भए। २०१९ लोकसभा चुनावमी उनले SDF बाट टिकट पाएनन्।
उनले जिन चुन पिङ राईसँग विवाह गरेका छन् । उनीहरुका दुई सन्तान छन् ।
राईले भारत सरकारको छात्रवृत्तिमी उत्तर प्रदेशको मसूरीको विनबर्ग एलेन स्कूल (Wynberg Allen School)मी पढेका थिए। उनले 1976 मी आईआईटी, कानपुरमी केमिकल इन्जिनियरिङको अध्ययन गरे रे 1978 मी आईआईएम, अहमदाबादबाटी व्यवस्थापनमी स्नातकोत्तर डिप्लोमी (एमबीए) प्राप्त गरे।[३]