बगाले थापाअनकी निशानकालिका ध्वजा पताका जसको पहिलो प्रयोग युद्धध्वजको रूपमी गरिन्थ्योअमरसिंह थापा, जमरिकका बगाले राजाका वंशज
बगाले थापा वा बगाल्या थापा नेपालमी बसोबास गद्दे थापा थरके क्षेत्री जातिमी पद्दे एक कुलघरान भया ।
थापा वंशावलीके अनुसार बगाले थापाअन जुम्ला जिल्लामी रहँदा वर्षेनी तिब्बती राजाहरूले उपहार पठाउने गर्याका थिए । गोरखा राजवंशावलीका अनुसार थापाहरू जुम्लामा रहँदा शक्तिशाली देखिन्छन् ।[१] थापा वंशावलीका अनुसार श्रीशाके ११११ (वि.सं. १२४६) मा डोटीको कांडामालिकामा आत्रेयगोत्री त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी श्री कालु थापाले राज्यारोहण गरेका थिए ।[२]
थापा वंशावलीको एक कथनः श्रीशाके ११११ सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। रुकुमकोटका साहिँला हुनः ।। जमरिकका कान्छा जसोधर (धर्मराज) तिनले जमरिकमा राज्य गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।।...[३]