Ustad बिस्मिल्ला खाँन भारत रत्न | |
---|---|
![]() खाँन कन्सर्टमा १९६४ | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | कुमरादिन खाँन |
जन्म | 21 मार्च 1916 डुमराओं, शाहाबाद जिल्ला, बिहार र उड़ीसा प्रान्त, ब्रिटिशभारत |
मृत्यु | २१ अगस्ट २००६ वाराणसी, उत्तर प्रदेश, भारत | (९० वर्ष)
किसिम | भारतीय शास्त्रीय संगीत |
पेशा | संगितकार |
वाद्ययन्त्र | शहनाई |
सदस्यहरू | |
आफेक हैदर, सबिता आनन्द, अजितेश सिंह | |
Past members | |
जामिन हुसैन खाँन |
उस्ताद बिस्मिल्ला खाँन (अङ्ग्रेजी: Bismillah Khan, जन्म: २१ मार्च, १९१६ - मृत्यु: २१ अगस्त, २००६) हिन्दुस्तान को प्रख्यात शहनाई वादक थिए। उनको जन्म डुमराँव, बिहार मी भएको थियो। सन् २००१ मी उनलाई भारत को सर्वोच्च सम्मान भारत रत्नबाटी सम्मानित गरियो।
उनी तेश्रो भारतीय संगीतकार थिए जसलाई भारत रत्नबाटी सम्मानित गरिएको छ।
बिस्मिल्ला खाँको जन्म बिहारी मुस्लिम परिवारमी पैगम्बर खाँ रे मिट्ठन बाई को यहाँ बिहारको डुमराँव की भिरंग राउत की गली नामक मोहल्ले मी भएको थियो। उनको केटाकेटीको नाम कमरुद्दीन थियो। उनी आफ्नो बाबु-आमाको दोश्रो सन्तान थिए।[१] किनकी उनको दाजुको नाम शमशुद्दीन थियो अत: उनको हजुरबुबा रसूल बख्शले भने-"बिस्मिल्लाह!" जसको मतलब थियो "राम्रो सुरुवात! वा श्रीगणेश" अत: घरका मनिसहरूले यही नाम राखिदिए। रे आगाडी गएर उनी "बिस्मिल्ला खाँ" को नामबाटी प्रशिद्द भए। [२]
उनको मानिसहरु दरवारी राग बजाउनमी सिद्दहस्त थिए जो बिहारको भोजपुर रियासत मी आफ्नो संगीतको हुनर देखाउनको लागि अक्सर जाने गर्दथे। उनको पिता बिहारको डुमराँव रियासतको महाराजा केशव प्रसाद सिंहको दरवारमी शहनाई बजाउने गर्दथे। ६ वर्षको उमेरमी बिस्मिल्ला खाँ आफ्नो बुबाको साथ बनारस आए। त्यहा उनले आफ्नो काका अली बख्श 'विलायती'बाटी शहनाई बजाउन सिखे। उनको उस्ताद काका 'विलायती' विश्वनाथ मन्दिर मी स्थायी रूपमी शहनाई-वादन का काम गर्दथे।[१]
यद्यपि बिस्मिल्ला खाँ शिया मुसलमान थिए तर पनि उनी अन्य हिन्दुस्तानी संगीतकारहरु सरह धार्मिक रीति रिवाजहरूको प्रबल पक्षधर थिए र हिन्दू देवी-देवतामा कुनै फरक नहीं समझदैन थिए। उनी ज्ञानको देवी सरस्वती को सच्चा आराधक थिए। [३] उनी काशी को बाबा विश्वनाथ मन्दिरमा गएर त शहनाई बजाउद थिए यसको अलावा उनी गंगा किनारे बसेर घण्टौ रियाज पनि गर्ने गर्दथे। उनकी आफ्नो मान्यता थियो कि उनलाई यस्तो गर्दा गंगा मइया प्रसन्न हुन्छिन।[४]
![]() |
विकिमिडिया कमन्समैं Bismillah Khan समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |