भानुभक्त आचार्य | |
---|---|
![]() भानुभक्त आचार्यको तस्विर | |
जनम | वि. सं. १८७१ असार २९ चुँदी रम्घा, तनहुँ, नेपाल |
मृत्यु | वि सं. १९२५ असोज ६ सतीघाट, तनहुँ |
पेशा | कवि |
धर्म | हिन्दु |
भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६) नेपाली साहित्य का प्राथमिक काल का प्रतिनिधि कवि हुन। उन वाल्मीकि रामायण का अनुवादक का रुप मी प्रख्यात छन। मोतिराम भट्ट ले उनलाई पैल्ली कि मिञ्ज्याँ नेपाली भाषा का आदिकवि को उपाधि दियाऽ थ्यो।[१] उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९)[२] लगायतका कृतिइन लेखीराइछन। उनरा पाण्डुलिपि लाई संग्रह अरीबर मोतिराम भट्टले पुस्तकाकार मी प्रकाशित अर्या पछा उन नेपाली साहित्य मी पछ्याणीया हुन।
भानुभक्त को जन्म धनञ्जय आचार्य रे धर्मावतीदेवी का पुत्रका रूप मी तनहूँ का रम्घा मी विक्रम सम्वत १८७१ असार २९ गते भयाको थ्यो।[३] बज्या श्रीकृष्ण आचार्य बठेइ शिक्षा पाया का यिन ले यक घासी को घास काटिबर पाटी पौवा बनौन्या इच्छा बठेइ केइ न केइ अरीबर नाउँ कमौन्या प्रेरणा पाया को थ्यो भण्ण्या भुँणाई छ। उनी नानामी नेपाली भाषाको कवितामी बोल्ल्या, कवितामी गाउँन्या रे कवितामी नाच्थ्या अरन्थ्या। एक फेर एक जना बटुवाले उनरो परिचय माग्दा बेला उनले कवितामी जवाफ दिया थ्याः:
अठारौं शताव्दी मी उदायाका नेपाली बाङ्ग्मय का ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरण भितरि राम को आदर्श सृष्टि अद्द्या यक मार्गदर्शक हुन। उनले राजमहल होऊ या वनबास यात्रा, लोकहित की न्यूति जसोइ लै काम अद्दु पणन्छ भण्णया भगवान राम का आदर्श को प्रचार अद्दाऽ सङ्ङै हजारौ वर्ष बठेइ पूर्वीय जगत मी उपजीव्य बन्याऽ प्रतिनिधि ग्रन्थ रामायण को नेपाली मी पुनर्जन्म अरौनाइ भानुभक्त सफल भया।
नेपाली जगत मी एकैबर भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्त, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जसा सप्पै विषयअन को समन्वय एवं समष्टि भाव प्रदान अर्या हुनाले भानुभक्तले आदिकवि तथा नेपाल का राष्ट्रिय विभूति जसा सम्मान पाया हुन।
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविअनका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताअनले विभिन्न दृष्टिले हेरी राखिछन्। नेपाली वाङ्मयमा सागर बन्या भानुलाई आआफ्ना विवेक रे बुद्धिले भ्याएसम्म कतिले गाग्राले उघाया छन् त कतिले कसणो, बेल्याः, गिलास, पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउन्या काम भयाः छ।
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भया कुरा उनरा सबै रचनाले पुष्टि अरियाः छ। संस्कृतभाषामी लेखिया अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए लै अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफनो रामायणमी शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत अरयाः छन् भण्या शार्दूलविक्रीडित छन्दलाई सबहै बढति प्रयोग अरयाः छन्। जैले अद्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भण्या अरयाः पाइन्छ। अनुष्टुप् जसो सामान्य छन्दमी लेखिया संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जसो अत्यन्त लामो छन्दमी बदल्लु सक्कु रे त्यइमी लै अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो।
या केही पत्रपत्रिका रे भानुसम्बन्धी कृतिअनका आधारमी भानुभक्त सम्बन्धी/उनका कृतिअनका बारेमी लेखिया रचनाअनबठे कतिपय शीर्षक रे लेखकअनको नाम उल्लेख गरिया छ। शीर्षक रे लेखकका बीचमी केई शब्दअन राखिएया छन् ति केवल पूर्वापर सम्बन्ध जोड्डाइ रे भाषिक मिठासका निउति भयाः हो। भानुसम्बन्धी रचनाका या प्रस्तुत गरिया शीर्षकअन अध्ययनले भ्याएसम्म रे प्राप्त भयासम्मका पत्रपत्रिकाअनबठे उद्धृत गरिया छ। शीर्षक प्राप्त भया पत्रपत्रिका रे अन्य स्रोतअनको सम्पूर्ण विवरण यो नानो टिपोटमी दिन सम्भव धेखिएन। यो एक सङ्केत मात्ररि हो।
प्रकाशित कृतिहरु:-
रामायण १.बाल काण्ड | घाँसी |
---|---|
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि । क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै । हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु । आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ । साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि । कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ । । |
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् । त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति । |
<ref>
चिनो; himalayatimes
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन![]() |
विकिमिडिया कमन्समैं भानुभक्त आचार्य समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |