Bharat Ratna | |
---|---|
खिलाइ पुरस्कृत | भारत गणतन्त्र का सर्वोच्च नागरिक पुरस्कार |
देश | भारत |
हताँ प्रस्तुत | भारतका राष्ट्रपति |
पैल्ली कि फेर पुरस्कृत | १९५४ |
छाड्डीबार पुरस्कृत | २०२४
|
अर्खो (lower) | परमवीर चक्र |
Precedence |
भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो। यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमी कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा हो। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मी भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमी लिइंदैन। प्रारम्भमी यस सम्मानला मरणोपरान्त दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मी जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमी १० व्यक्तिहरूलाई मरणोपरान्त भारत रत्न प्रदान प्रदान गरिएको छ ।
अन्य प्रतिष्ठित पुरस्कारहरूमी पद्म विभूषण, पद्म भूषण रे पद्मश्रीको नाम लिन सकिन्छ।
मूल रूपमी यस सम्मानको पदकको डिजाइन ३५ मिमि गोलाकार स्वर्ण मेडल थियो। जसमी अगाडि भागमी सूर्य बनाइएको थियो, माथि भारत रत्न लेखिएको थियो रे तल फूलको माला थियो । रे पछाडि पट्टि राष्ट्रिय चिह्न रे मोटो थियो। तर यस पदकको डिजाइनलाई बदलेर तामाको बनेको पीपलको पातमी प्लेटिनमको चम्किलो सूर्य बनाइयो। जसको मनीपट्टि चाँदीमी भारत रत्न, रे यो सेतो फीतामी गलामी लगाइन्छ ।
सन् १९९२ मी भारत सरकारले नेताजी सुभास चन्द्र बोसलाई भारत रत्न सम्मान मरणोपरान्त प्रदान गरिएको थियो तर उनको मृत्यु बिबादित भएको कारणले पुरस्कार मरणोपरान्त दिने स्वरूप माथि प्रश्न उठाइएको थियो जसले गर्दा भारत सरकारले यो सम्मानलाई फिर्ता लियो । यो सम्मान फिर्ता लिने यो मात्र एउटा उदाहरण हो ।
भारतको प्रथम शिक्षा मन्त्री श्री मौलाना अबुल कलाम आजादलाई जब भारत रत्न दिने कुरा आयो त्यस समय उनले यो सम्मान नलिने कुरा गर्नुभयो,उनको अनुसार जुन व्यक्ति भारत रत्न चयन समितिमी काम गरिसकेका छन् उनलाई यो सम्मान दिनु हुदैन । पछि उनलाई सन् १९९२ मी मरणोपरान्त यो सम्मान दिइयो ।