भेडामारा ভেড়ামারা | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: 24°1′N 88°59.5′E / 24.017°N 88.9917°ECoordinates: 24°1′N 88°59.5′E / 24.017°N 88.9917°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | कुष्टिया जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १५३.७२ km२ (५९.३५ sq mi) |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २००,०८४ |
• जनघनत्व | १,३००/km२ (३,४००/sq mi) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | www.bheramara.net |
भेडामारा (बङ्गाली: ভেড়ামারা) बङ्गलादेशा कुष्टिया जिल्लाको यक उपजिल्ला हो। यै उपजिल्ला खुलना विभाग अन्तर्गत पडन्छ।[१]
भेडामारा उपजिल्ला बङ्गलादेशा दक्षिण पूर्व भाग माइ पर्छ भणे यै उपजिल्ला २३°५९' बठेइ २४°०७' उत्तर अक्षांश रे ८८°००' बठेइ ८९°१२' पूर्वी देशान्तरण माइ अवस्थित छ। भेडामारा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५३.७२ वर्ग किलोमिटर अोगट्या छ। यै उपजिल्ला लाइ लालपुर उपजिल्लाले उत्तर, मिरपुर उपजिल्लाले दक्षिण, ईश्वरदी उपजिल्लाले पूर्व रे दौलतपुर उपजिल्लाले पश्चिम बठेइ घेरेको छ। पद्मा, दामोदर बिल आदि यै उपजिल्लाका प्रमुख नदीअन हुन्।[२][३]
जिल्ला विभाग प्रतिवेदनका अनुसार यै जिल्लाको कुल जनसङ्ख्या १७५६७७ रयाः छ जै मध्ये पुरुषको जनसङ्ख्या ९००१० छ भणे महिलाको जनसङ्ख्या ८५६६७ रयाः छ। धर्मका अाधार माय यै जिल्ला माइ इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७१३८६ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२०६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३६ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ४९ रयाः छ। यै उपजिल्ला माइ ६२० मस्जिद, १० मन्दिर रे २ चिहान रयाः छ। यस उपजिल्लाका ९२.५६% जनसङ्ख्याले शुद्ध पिउने पानी खिलाइ पानी तान्ने मोटर रे धारोको प्रयोग गर्दै आयाः छन् भणे ०.११% ले पोखरी, १.६% ले टुटी र ५.७३% ले अन्य माध्यम बठेइ पानीको प्रयोग गर्दै आयाः छन्। यै उपजिल्लाको कुल घरअन मध्ये १४.१६% घरअनमी अझै लै सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रयाः छैन। यै उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ८ परिवार नियोजन केन्द्र रे १ सामुदायिक स्वस्थ्य संस्थाअन रयाः छन्।[४]
यै उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, पानको पात, खैनी, उखु, मकै लगायत अन्य अन्न बालीअन उत्पादन अरिन्छ। यै उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, लिची आदि उत्पादन हुँदै आयाः छ। यै उपजिल्लामी धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रयाः छन्। यै उपजिल्लाले मुख्यतया खैनी, पानको पात लगायत मौसमी तरकारी रे अन्य फलफूलअन निर्यात गर्दै आयाः छ। यै उपजिल्लामी लोपोन्मुख रयन अालसको तेल रे तील लै निम्न मात्रमा उत्पादन अरिन्छ। यै उपजिल्लामी ३२ हाटबजार तथा मेलाअन सञ्चालनमी रयाः छन्। यै उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा रे रथअन सामान अोसारपसार तथा यातायातका साधन बन्दै आयाः छन्। यै उपजिल्लामी ८० माछापालन केन्द्र, ५९ कुखुरापालन केन्द्र तथा ५ दुग्ध सङ्कलन केन्द्रअन रयाः छ।
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो जैमाइ जिल्लाकै ४६.५७% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै मजदुरीमी ६.२६%, वाणिज्यमी १७.६२%, सञ्चार रे यातायातमी ४.३६%, उद्योगमी २.१२% निर्माण क्षेत्रमी १.९१%, सुविधामी ९.२५%, धार्मिक सेवामी ०.१६%, वैदेशिक रोजगारी तथा भाडामी ०.५६% र अन्यमी ११.१९% रयाः छन्।
प्रशासकीय भेडामारा थानाको स्थापना सन् १९०६ मी भयाः थ्यो भणे सन् १९८३ नोभेम्बर ७ का दिन यै लाइ उपजिल्लामी परिणत गरियाः थ्यो।[५] ऐल यै उपजिल्लामी ६ सङ्घ परिषद्, ५९ मौजा/महल्ला रे ७४ गाउँअन रयाः छन्। यै उपजिल्लाका सङ्घ परिषद्अन यस प्रकार छन्; चाँदग्राम सङ्घ परिषद्, जुनियादह सङ्घ परिषद्, धरमपुर सङ्घ परिषद्, बाइरचर सङ्घ परिषद्, बाहादुरपुर सङ्घ परिषद् रे मोकारिमपुर सङ्घ परिषद्।[६]
यै जिल्लाको कुल साक्षरता दर ४२.५% रयाः छ जसमध्ये पुरुषको साक्षरता ४४.६% छ भण महिलाको साक्षरता दर ४०.३% रयाः छ। यै उपजिल्लामी ५ क्याम्पस, २७ माध्यमिक विद्यालय, ५५ प्राथमिक विद्यालय रे ८ मदरसाअन रयाः छन्। यै उपजिल्लाका केइ उत्कृष्ट शिक्षण संस्थाअन यस प्रकार छन्; भेडामारा पाइलट उच्च विद्यालय, जुनियादह माध्यमिक विद्यालय (सन् १८७२), बाहादुरपुर माध्यमिक विद्यालय, भेडामारा नमुुनम प्राथमिक विद्यालय (सन् १८६९) आदि।[७][८]