मासिक सक्रिय प्रयोगकर्ताअन, सामाजिक सञ्जाल खेल, सामाजिक सञ्जाल सेवा र बढ्दो मोबाइल अनुप्रयोगअनको सफलता दर मापन गर्ने यक तरिका हो। सामान्यतया, मेट्रिकअन विशिष्ट मापन अवधि भरि वा अघिल्लो ३० दिनका नमुना प्रयोगकर्ताअनको सङ्ख्या गणना गरेर मापन गरिन्छ।[१][२][३][४][५][६][७][८][९] मासिक सक्रिय प्रयोगकर्ताको गणना गर्नाले कम्पनीको मूल्य निर्धारण गर्न माइ मद्दत गर्दछ। यसले मासिकका आधार माइ सहभागी हुने प्रयोगकर्ताअनको सङ्ख्या पत्ता लगाउँदछ रे उक्त साइटमा पुन फर्किने प्रयोगकर्ताअनको लै जानकारी दिन्छ।
स्पष्ट रूप माइ, मासिक सक्रिय प्रयोगकर्ताअनको पहिचान इ-डाँक वा प्रयोगकर्ता नाम द्वारा गर्न सकिन्छ। केयि कम्पनीअनका लागि, मासिक सक्रिय प्रयोगकर्ता लागि प्रवेश रे अन्तरक्रिया आवश्यक पर्दछ, यद्यपि कसले अन्तरक्रिया रचना गर्छ भन्ने कुरा कम्पनी अनुसार फरक पर्न सक्छ। मासिक आधार बाहेक, सक्रिय प्रयोगकर्ताअन दैनिक (दैनिक सक्रिय प्रयोगकर्ता) रे साप्ताहिक (साप्ताहिक सक्रिय प्रयोगकर्ता) रूप माइ मापन गर्न लै सकिन्छ। दैनिक सक्रिय प्रयोगकर्ता प्राय: पात्रो, खेल र डाँक जस्ता दैनिक प्रयोग हुने व्यवसायअनले प्रयोग गर्दछन्। साप्ताहिक मापन प्रायः सामाजिक सञ्जाल वा सन्देश विभागअन, मञ्च, विश्लेषण उपकरणअन र उत्पादकता अनुप्रयोगअनद्वारा प्रयोग गरिन्छ। मासिक सक्रिय प्रयोगकर्ता मेट्रिक, इमेल र बहीखाता /लेखा अनुप्रयोग जस्ता व्यापार-देखि-व्यापार अनुप्रयोगअनले प्रयोग गर्दछन्।
लोकप्रिय सामाजिक सञ्जाल ट्विटर माइ मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि कम्ती माइ ३० वटा अरूका ट्विटर खाता माइ पछ्याएको हुनुपर्ने रे पछ्याइएको कम्ती माइ १ भागको तीन भागले सो प्रयोगकर्तालाई पछ्याउनु पर्ने नियम कायम गरेको छ। मासिक सक्रिय प्रयोगकर्ताअनलाई यक मैना भित्रमा, ट्विटरले प्रवेश गरेको आधार माइ गणना गर्दछ।
फेसबुकले मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि यक मैना भित्र माज फेसबुक माइ प्रवेश रे प्रयोग गरेको हुनुपर्ने नियम कायम गरेको छ जस माइ प्रयोग भन्नाले फेसबुक माइ अन्तरक्रिया गर्नु हो जस्तै मनपराउनु, साझेदारी गर्नु, टिप्पणी गर्नु र सन्देश आदन प्रदान गर्नु र बाह्य सूत्रहरूद्वारा अन्य वेबसाइट माइ प्रवेश गर्नु भन्ने भुजिन्छ।[५] यदि प्रयोगकर्ताले ३०-दिनको अवधिमा कुनैपनि अन्तरक्रिया गर्दैन भने त्यो प्रयोगकर्ता निष्क्रिय मानिन्छ।[१०]
गुगल+ माइ मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि प्रयोगकर्ताको गुगल खाता हुनु पर्ने रे यक महिना सम्म माइ गुगला सेवाअन प्रयोग गर्नुपर्नेछ।[११]
मासिक सक्रिय प्रयोगकर्ता मापन गर्ने प्रणाली रे मापन मेट्रिक सान्दर्भिक छ कि छैन भन्ने बारे माइ धेरै आलोचनाअन हुने गर्या छन्।
|title=
at position 20 (help)
|accessdate=, |date=
(help)