रंगनाथ पौडेल वा रंगनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिया।