लोकेन्द्र बहादुर चन्द | |
---|---|
![]() | |
कार्यकाल वि.सं. २०५९ असोज २५ – वि.सं. २०६० जेठ २२ | |
अग्रज : | शेरबहादुर देउबा |
उतराधिकारी : | सूर्य बहादुर थापा |
कार्यकाल वि.सं. २०५३ फागुन २९ – वि.सं. २०५४ असोज २१ | |
अग्रज : | शेरबहादुर देउबा |
उतराधिकारी : | सूर्य बहादुर थापा |
कार्यकाल सन् १९९० अप्रिल ६ – सन् १९९० अप्रिल १९ | |
अग्रज : | मरिचमान सिंह श्रेष्ठ |
उतराधिकारी : | कृष्ण प्रसाद भट्टराई |
कार्यकाल सन् १९८३ जुलाई १२ – सन् १९८६ मार्च २१ | |
अग्रज : | सूर्य बहादुर थापा |
उतराधिकारी : | नगेन्द्रप्रसाद रिजाल |
आफ्नोइ जानकारी | |
जनम | कुरकुटिया गाउँ, बैतडी | February 15, 1940
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
लोकेन्द्र बहादुर चन्द (वि.सं. १९९६ - ) नेपालाः भूतपूर्व प्रधानमन्त्री हुन्। उन साहित्यकाराः रूपमी लै पछ्याँणीनान। चन्दको जन्म सन् १९४० मा बैतडी जिल्लाको कुरकुटिया गाउँमा भएको थियो। [१] उनी नेपाली राजतन्त्रका प्रमुख समर्थक हुन् । उनले राष्ट्रिय पञ्चायतको सभामुखको रुपमी काम गरेका थिए । प्रधानमन्त्रीको रूपमी आफ्नो पहिलो दुई कार्यकालमी, उहाँ कुनै पनि राजनीतिक दलसँग आवद्ध हुनुभएन, तर 1997 सम्म उहाँ आफ्नो वर्तमान राजनीतिक दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) को सदस्य हुनुहुन्थ्यो।
उनी वि.सं. २०३८, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८मा गरी चार फेर नेपालका प्रधानमन्त्री बन्या थ्या। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न नाइँस्क्या। हाल उनी भक्तपुरको लोकन्थलीमी बस्सान्।
लोकेन्द्रबहादुरको जनम बाबु महावीर चन्द रे ईज्या श्रीमती लक्ष्मीदेवीका सन्तानका रूपमी वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामी भयाः हो। १२ ठकुरी थर मध्येको एउटा थर चन्द हो।
उन वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ रे वि.सं. २०५८ मी गरि चार फेर नेपालका प्रधानमन्त्री बन्या थ्याः। तर पछिल्ला प्रधानमन्त्रीत्व भौत लामो समय टिक्दु सकेनन्।
वि.सं. २०५३ फागुन २६ मी शेरबहादुर देउवाको सरकार ढल्या पछा फागुन २७ मी चन्दले एमालेको समर्थनमा सरकार बनाया। एमालेको समर्थनमा बन्या यो गठबन्धन सरकारलाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भण्ण्या गरया सरकार भणन्थ्या।[२] उनरो सरकारले बि.सं. २०५४ जेठ ४ रे जेठ १३ मी दुई चरणमी स्थानिय निकायको निर्वाचन सम्पन्न गर्या थ्याः। श्रावण ४ मा जिल्ला विकास समितिका पदाधिकारीको निर्वाचन गरयाः थ्याः।
तर सरकारमै सहभागी भयाः राप्रपाका केही मन्त्रीअनले सहभागी भयाः अविश्वास प्रस्ताव ल्यायाः थ्याः। कमल थापा सहितका मन्त्रीअनले "मुसा प्रवृति" धेकाया भन्दै २०५४ असोज १८ मा चन्दले प्रधानमन्त्री पदबठे राजीनामा दिया थ्याः।[३]
वि.सं. २०५९ असोज १८ मी राजा ज्ञानेन्द्रले निर्धारित समयमी निर्वाचन सम्पन्न गर्न असक्षम भणिबर शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबठे मुक्त गरि मन्त्री परिशद विघटन गरयाः। त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२७ बमोजिमको बाधा अड्काउको अधिकार प्रयोग गरि लोकेन्द्र बहादुर चन्दलाई प्रदमा नियुक्त भयाः। वि.सं. २०६० जेठ १६ मा चन्दले राजा समक्ष राजीनामा बुझाया।
|accessdate=
(help)
|accessdate=
(help)
[[Category:नेपाल का प्रधानमन्त्रीइन] नेपालको वित्तिय क्षेत्र सुधारमा २०४० सालको चन्द नेतृत्व को सरकारले ठुलो भुमिका निर्वाह हरेको छ ।
राप्रपा पार्टि र राप्रपाको नेतृत्व मा गठित उत्त सरकारले नेपालमा निजि क्षेत्र मा बैक स्थापना गर्न दिने गरि काम गरेको थियो ।
नेपालकै अर्थशास्त्र मा पहिलो पिएच डि गर्ने विध्वान अर्थमन्त्री डा प्रकाश चन्द्र लोहनिको विग्यता र क्षमताले NFRS ले नेपालमा गति लियो र जग निर्माण गर्यो । पन्चायतको लिगेसि बिकेको राप्रपाका नेताहरु रास्ट्रवादि थिए भने दुर्दशि पनि थिए ।