साइट को किसम | वेब खोज इञ्जिन |
---|---|
मी उपलब्ध | अङरेजी |
रिथि | सिष्टम१ |
हताँ बनायिया: | ब्रायन पिङ्करटन |
युआरएल | www |
अलेक्सा श्रेणि | ![]() |
व्यापारिक | हैन |
दर्ता | चाहिँदैन |
उद्घाटन | अप्रिल २०, १९९४ |
वेबक्राउलर यक वेब खोज इञ्जिन हो जून अच्याल वेब माइ सब है पुरानो जीवित खोजी इञ्जिन हो। धेरै वर्षसम्म, यो यक विस्तृत खोज इञ्जिनको रूप माइ सञ्चालित थ्यो। पूरा पाठ खोजी प्रदान गर्ने यो यक पैलो खोज इञ्जिन लै थ्यो।[२]
२७ जनवरी १९९४ माइ, वासिङ्टन विश्वविद्यालय माइ, ब्रायन पिङ्करटनले पैलो पटक वेबक्राउलर माइ काम गद्द शुरु गर्या थिए, जुन वास्तव माइ यक डेस्कटप अनुप्रयोग थ्यो।[३] १५ मार्च १९९४ माइ, उनले शीर्ष २५ वेबसाइटअनको सूची उत्पन्न गरेका थिए।[२]
वेबक्राउलर २० अप्रिल १९९४ माइ शुरु भया थ्यो, यसको भण्डारमा ४ हजार भन्दा बढी वेबसाइटअन समावेश थिए।[३] र १४ नोभेम्बर १९९४ मा, वेबक्राउलरले १० लाख खोजहरू "आणविक हतियार बनावट र अनुसन्धान" को लागि प्रस्तुत गरेको थियो।[३][४]
१ डिसेम्बर १९९४ मी , वेबक्राउलरले दुई प्रायोजकअन, डिलरनेट रे ष्टारवेबलाई प्राप्त गर्या थ्यो।[३] जसले वेबक्राउलरलाई सञ्चालनमा राख्न रकम प्रदान गरेको थियो। ३ अक्टोबर १९९५ मी, वेबक्राउलरलाई विज्ञापनले पूर्ण समर्थन गर्या थ्यो, तर यसले विज्ञापन परिणामअनलाई खोज परिणामअन बठेऊ अलग गर्या थ्यो।[३]
१ जून १९९५ मा , अमेरिका अनलाइन (एअोएल)ले वेबक्राउलर अधिग्रहण गरेको थियो। एअोगलद्वारा अधिग्रहण गरिए पछन, वेबसाइटले १ सेप्टेम्बर १९९५ माइ सुभकर वस्तु "स्पाइडि"को प्रस्तुत अर्या थ्यो।[३][३]
अप्रिल १९९६ को शुरुवात बठेइ,[३] वेबक्राउलरले मानव-सम्पादित इण्टरनेट सहयोगी विश्वव्यापी सञ्जाल पथप्रदर्शकलाई लै समावेश गर्या थ्यो, जुन एअोएलको स्वामित्व माइ लै रया थ्यो।[५][६]
१ अप्रिल १९९७ माइ, एक्साइटले एओएल बठेइ १२.३ मिलियन अमेरिकी डलर खिलाइ वेबक्राउलर अधिग्रहण गरेको थ्यो।[३][७]
एक्साइटको आफ्नै भण्डारणको प्रयोग गद्ल शुरु गर्दै, प्रभावी ढङ्गले वेबक्राउलरलाई यक स्वतन्त्र खोज इञ्जिनको रूप माइ अन्त्य गरेकाले, एक्साइटले सन् २००१ सम्म यैलाइ आफ्नै भण्डारणका साथ यक अलग खोज इञ्जिनको रूप माइ कायम राख्या थ्यो। सोही वर्षमा, एक्साइट (पूर्व एक्साइट @ होम को रूप माइ चिनिने ) टाँट पल्टियो रे वेबक्राउलरलाई इन्फोस्पेसले सन् २००१ माइ खरीद गर्या थ्यो।[३]
वेबक्राउलरका निर्माता, पिङ्करटनले सन् २०१२ सम्म अमेजन ए९ डटकम खोजी विभागको नेतृत्व अर्या थिए।[८][९]
जुलाई २०१६ माइ, ब्लूकोराले इन्फोस्पेसको व्यावसायलाई ४५ मिलियन अमेरिकी डलर खिला८ अोपनमेललाई बेच्ने घोषण गरेको थ्यो जस माइ वेबक्राउलर ओपनमेलको स्वामित्व माइ रर्या थ्यो।[१०] ओपनमेललाई पछि सिष्टम १ मा पुनःनामाकरण गरिएको थियो।[११]
सन् २०१८ माइ, यसले लोगोको परिवर्तन गर्या थ्यो।[१२][१३]
वेबक्राउलर प्रारम्भिक रूप माइ अत्यधिक सफल भया थ्यो[१४] रे यक एक बिन्दु माइ, यै माइ आया प्राविधिक गडबडीका कारन यो पुन: प्रयोग गद्द नमिल्न्या भया थ्यो।[१५] फेब्रुअरी १९९६ सम्म, यो इण्टरनेट माइ यो सर्वाधिक भ्रमण गरिन्या वेबसाइटअनको सूची माइ दोस्रो स्थान माइ आया थ्यो तर यैका प्रतिद्वन्द्वी खोज इञ्जिन रे निर्देशिकाअन जस्तै याहु! खोजी, गुगल खोजी, लाइकस, इन्फोसिक रे एक्साइटका कारन यो तल झर्न पुग्या थ्यो।[१६]
|accessdate=
(help)
|access-date=
(help)
|access-date=, |archive-date=
(help)
|access-date=, |date=, |archive-date=
(help)
|access-date=, |date=
(help)
|access-date=, |date=
(help)CS1 maint: BOT: original-url status unknown (link)
|access-date=
(help)
|access-date=, |date=
(help)CS1 maint: unrecognized language (link)