IUCN श्रेणी IV बासस्थान/प्रजाति व्यवस्थापन क्षेत्र | ||||
---|---|---|---|---|
रहेको स्थान : | कञ्चनपुर , नेपाल | |||
नजिकको सहर : | महेन्द्रनगर | |||
क्षेत्रफल : | ३०५ वर्ग कि.मि. | |||
स्थापना : | २०३१ (सन् १९७६) | |||
परिचालक निकाय : | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग |
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामी अवस्थित छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई पहिला बि.सं. २०२६ ( सन् १९६९)मी शिकार आरक्षको रूपमी व्यवस्थापन गदाई शुरु गरीईया भयेलै येको बि.सं. २०३३ ( सन् १९७६)मी वन्यजन्तु आरक्षको रूपमी मान्यता प्राप्त गरया हो ।