शेरबहादुर थापा भिसी | |
---|---|
![]() | |
जनम | २० नोभेम्बर १९२१ गालेचाप,तनहुँ, नेपाल |
मृत्यु | १९ सेप्टेम्बर १९४४ (उमेर २२) सान मारिनो, इटाली |
राष्ट्रियता | ब्रिटिस भारत |
सेवा/शाखा | ब्रिटिस भारतीय सैनिक |
सैनिक सेवा | सन् १९४२- सन् १९४४ |
तह: | जवान |
गण | प्रथम बटालियन, ९औँ गोर्खा राइफल्स |
लडाई/युद्ध | दोस्रो विश्वयुद्ध |
अवार्ड: |
शेरबहादुर थापा (जन्म: सन् १९२१ नोभेम्बर २० — सन् १९४४ सेप्टेम्बर १९) ब्रिटिस सैनिकहरूको सर्वोच्च उपाधि भिक्टोरिया क्रस प्राप्त गर्ने खस मूलका नेपाली गोर्खाली थिए।[१][२] उनी ब्रिटिस भारतीय सैनिकको ९औँ गोर्खा राइफल्सको प्रथम बटालियनमी भर्ना भइ जवानको रुपमी कार्यरत थिए।
थापाको जन्म सन् १९२१ नोभेम्बर २० मी तनहुँको गालेचापमी भएको थियो । उनको पिता रामध्वज थापाले उनलाई सानै उमेरदेखि ब्रिटिस भारतीय सैनिक बनाउन अभ्यास गराएका थिए।
जवानको रूपमी भर्ना भएका शेरबहादुरको पल्टन दोस्रो विश्वयुद्धका क्रममी इटालीको सान मारिनो क्षेत्रको अग्रखण्ड अन्तर्गत लाइट मेसिन गनसहित तैनाथ रहेको थियो। उक्त पल्टनमी शेरबहादुर 'ए कम्पनी' जसलाई म्यागाई कम्पनी भन्ने गरिन्थ्यो सो अन्तर्गत उनी पर्दथे। सन् १९४४ सेप्टेम्बर १९ को दिन आफ्नो पल्टन कमान्डरको आदेशानुसार उनी पाइट विभागको जिम्मेवारी वहन गर्दै शत्रु सैनिक दल रहेको स्थानमाथि गोलीबारी गरी नष्ट बनाएका थिए।[३]उक्त आक्रमणबाटी त्यस ठाउँ वरिपरी रहेका अन्य शत्रु सैनिकहरूलाई समेत भाग्न बाध्य भएका थिए। सो आक्रमणको केही बेरमी शत्रु खेमाबाटी हमला हुँदा उनको दलको विभागीय कमान्डर घाइते भएका थिए। आफ्नो दलको नेतृत्वकर्ता घाइते हुँदासमेत शेरबहादुरले बहादुरीपूर्वक आफ्नो लाइट मेसिन गनबाटी शत्रुपक्षका सैनिकहरूमाथि फायर गर्दै कयौं सैनिकलाई मारेका थिए भने कयौंलाई घाइते बनाएका थिए। आफ्नो स्थानमी कायम रहदै उनले शत्रुपक्षका सैनिकहरूसँग आफ्नो गोली गठ्ठा नसकेसम्म युद्ध गरिरहे रे शत्रुपक्षमाथि दवाब बनाइराखे।
युद्धको समयटी विभागीय कमान्डरको निरीक्षणमा पछाडि हटाउने काम हुँदा शेरबहादुरले आफ्नो स्थान छोडेर पछाडि आउने आदेश भएसँगै पछाडि आउने क्रममी आफ्नो अगाडि रहेको शत्रुपक्षको ढलानमी घाइते सैनिक साथीलाई दौडेर आफूतर्फ बोकी आफ्नो हतियार लिएर आफ्नो खेमातर्फ आउँदै गर्दा केही परबाटी आएको शत्रुपक्षको मेसिनगनको ब्रस्ट फायरका गोलीहरू लागेर घाइते साथीसमेत शेरबहादुर थापा त्यही ढले रे दुवैको मृत्यु भयो। विभागीय कमान्डरले उनको साहस रे निडरताको उच्च मूल्याङ्कन गर्दै उनको नाम 'भिक्टोरिया क्रस' सम्मानको लागि सिफारिस गरे रे अन्तत: बेलायत सरकारले शेरबहादुर थापालाई मरणोप्रान्त भिक्टोरिया क्रसबाटी सम्मानित गरेको हो।[४]
|accessdate=
(help)
|accessdate=
(help)