कोल्बी डेनियल लोपेज | |
---|---|
![]() मे २०१६ मी रोलिन्स | |
जन्म नाउँ | कोल्बी डेनियल लोपेज |
जन्म | बफ्यालो, आयोवा, अमेरिका | May 28, 1986
निवासस्थान | डेभेनपोर्ट, आयोवा, अमेरिका |
व्यावसायिक कुस्ती जीवन | |
कुस्ती खेलको नाउँ | जिक्स[१] सेथ राेलिन्स तेज द डिष्ट्रोयर[१] टाइलर ब्याक[१] |
उचाई | 6 ft 1 in (1.85 m)[२] |
तौल | 217 lb (98 kg)[२] |
उत्पत्ति | डेभेनपोर्ट, आयोवा[२] |
प्रशिक्षित | डेनी डेनीयल्स[१] |
पदार्पण | २००५[३] |
कोल्बी डेनियल लोपेज[१] (जनम: मे २८ १९८६) यक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी रे अभिनेता हुन्। उन एेल डब्ल्यूडब्ल्यूईको रमी कार्यरत छन् जहाँ उन सेथ रोलिन्स नाउँले कुस्ती खेल्या गद्दान। उन एेल डब्ल्यूडब्ल्यूई युनिभर्सल विजेता हुन् जो उनले पैल्लोफेर जित्या हुन्।
उनले डिन एम्ब्राेज रे रोमन रेञ्जसँग द सिल्डकाे रुपमी डब्ल्यूडब्ल्यूईमी पर्दापण गर्या थ्या:। उन डिन एम्ब्रोज (२), रोमन रेञ्ज (१) रे जेसन जोडनको (१) साथमी ४ फेर ट्याग टिम विजेता लै भया थ्या:। लोपेजले डब्ल्यूडब्ल्यूईमी आउनुभन्दा अगाडी टाइलर ब्ल्याक नाउँले कुस्ती खेल्ने गर्या थ्या:। उनले रिङ अफ अनरमी आफ्नो कार्यकाल आधिकारिक रूपमी सुरुआत गर्या थ्या:। त्यहाँ उन यक फेर आरओएच विश्व विजेता रे दुई फेर आरओएच विश्व ट्याग टिम विजेता (जिम्मी ज्याकफसँ) बन्या थ्या:। तसोइ गरि उन सन् २००९ सरभाइबल अफ द फिटेष्टका पन विजेता बन्या थ्या:। उनले आरओएच रेस्लिङ लगायत फुल इम्प्याक्ट प्रोमी पन कुस्ती खेल्या छन् जाँ उन यक फेर एफआइपी विश्व ह्याभिवेट विजेता बन्या थ्या:। लोपेजले प्रो रेस्लिङ गोरिल्लामी पन कुस्ती खेलेका थ्या: जहाँ उन यक फेर जिम्मी ज्याकफसँग पिडब्ल्यूजी विश्व ट्याग टिम विजेता बन्या थ्या:।
सन् २०१० मी डब्ल्यूडब्ल्यूईमी हस्ताक्षर गरेपछि लोपेज सुरुआती चरणमी डब्ल्यूडब्ल्यूईकी विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमी कुस्ती खेल्या थ्या: जाँ उन आफ्नो नाउँ सेथ रोलिन्समी परिवर्तन गर्या थ्या: रे त्यसपछि रोलिन्स पैलोफेर आयोजना गर्याको एफसीडब्ल्यू ग्र्यान्ड स्ल्याम विजेता बन्न सफल भया थ्या:। सन् २०११ मी एफसीडब्ल्यू एनएक्सटीमी परिवर्तन भएपछि रोलिन्सले प्रतियोगिताको अन्तिम खेलमी जिण्डर महललाई हराउँदै एनएक्सटीकै सबैभन्दा पहिलो विजेता बन्न सफल भया थ्या:। रोलिन्सले सन् २०१२ मी द सिल्डको रूपमी डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमी डिन एम्ब्रोज रे रोमन रेञ्जसँग पदार्पण गर्या थ्या:। रोलिन्सले डब्ल्यूडब्ल्यूईको प्रमुख कार्यक्षेत्रमी समूहमै हुँदा रोमन रेञ्जसँग डब्ल्यूडब्ल्यूई विश्व ट्याग टिम विजेता बन्या थ्या:। सन् २०१४ मी द सिल्डको विघटन भएपछि रोलिन्स दुई फेर डब्ल्यूडब्ल्यूई विश्व विजेता, दुई फेर अन्तरमहादेशीय विजेता, एक फेर संयुक्त राज्य विजेता, चार फेर ट्याग टिम विजेता (रोमन रेञ्ज, डिन एम्ब्रोज रे जेसन जोर्डन), यक फेर युनिभर्सल विजेता, २०१४ मनी इन द बेङ्क, २०१५ का उत्कृष्ट खेलाडी, २९अौँ ट्रिपल क्राउन विजेता रे १८अौँ ग्र्यान्ड स्ल्याम विजेता बन्न सफल भया थ्या:।
रोलिन्स डब्ल्यूडब्ल्यूईको विभिन्न वार्षिक कार्यक्रम रे आवरण पृष्ठमी देखा पर्या छन् जसमी रेसलमेनिया ३१ पन समावेश छ। डब्ल्यूडब्ल्यूई रे अन्य विभिन्न कुस्ती क्षेत्रका खेलाडी स्टिङले रोलिन्ससँग आफ्नो कार्यकालको अन्तिम खेल खेल्या थ्या: रे उनले रोलिन्सलाई डब्ल्यूडब्ल्यूईकै सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा हेर्या छन्।[४]
कोल्बि डेनियल्स लोपेज सन् १९८६ मे २८ मी बफ्यालो, आयोवामी जन्मिया थ्या:। उनरा पुर्खाअन अर्मेनिया, जर्मनी रे आयरल्याण्डका थ्या:।[५][६][७] उनको थर लोपेज मेक्सिको-अमेरिकी बुवाबाट आया हो। लोपेज आफ्नो किशोर अवस्थामी रक सङ्गीतको टूलो समर्थक थ्या:।[८] उनको अहिलेको कुस्ती खेलको नाउँ ब्ल्याक फ्ल्याग साङ्गितिक समूहका पूर्व सदस्य ह्यारी रोलिन्सबाट आया थ्यो।[९]
लोपेजले सन् २००५ मी स्कट कन्ट्री रेस्लिङमी पर्दापण गर्या थ्याः साथै उनले आयान रोटेन्सको स्वतन्त्र सर्किट सङ्घ मध्य-दक्षिणमी लै आफ्नो कार्यकाल सुरु गर्या थ्याः। २३ सेप्टेम्बर २००५ महमुद, इण्डियानामी आयोजना गर्याको टेड पेटी प्रतिस्पर्धामी रोलिन्सले साल थोमस्लीलाई हराउँदै प्रतिस्पर्धामी सेमिफाइनलमी प्रवेश गर्या थ्याः, तर उन म्याट साइडेलसँग हार खाँदै प्रतिस्पर्धाबठे बाहिरिएका थ्याः।[१०] लोपेज पछा एससिडब्ल्यू ह्याभिवेट च्याम्पियनसिप जित्न सफल भया रे त्यस उपाधिलाई उनले रङ्ग छरेर कालो बनाउँदै एससिडब्ल्यूमी अब कालो युग छाउन्याछ भन्दै सबैलाई जानकारी गराया थ्याः। लोपेजले त्यसपछा एनडब्ल्युए मध्यपश्चिम रेस्लिङमी आफूलाई आवद्ध गराया रे त्यहाँ उनले मेर्क ब्रेभसँग साझेदारी गर्दै यक टोली गठन गर्या थ्याः। लोपेज रे ब्रेभको जोडि गठन भयाको केही दिनपछा नै उनअनले एनडब्ल्युए ट्याग टिम च्याम्पियनसिप जित्न सफल भया थ्याः।[११] उक्त टोलीले आफ्नो उपाधि सफलतापुर्ण रायन बोज रे ड्यानी ड्यानीएल्स, ब्रेट वेन रे हाइप गोटी, जेसन रेञ्ज रे मार्को कोर्डाभा लगायत अन्य थुप्रै टोलीसँग उपाधिको लागि सामना गर्दै उनअनले उक्त उपाधि बचाउन सफल भया थ्याः। त्यसपछा ब्ल्याकले एरिक प्रिस्ट रे एजे स्टाएल्ससँग एकल कुस्ती खेल्नु पर्या थ्यो।
उन टोटल नन स्टप एक्सन रेस्लिङमा (टिएनए) लै कुस्ती खेल्या थ्याः जाँ उनरो जेफ लक्सन साथि थ्याः। उनअनरो जोडि ल्याटिन अमेरिका एक्सचेन्ज (होमीसाएड रे हर्नान्डेज) सँग २००६ अक्टोबरमी हार्या थ्यो।[१२] २५ मे २००७ मी ब्ल्याक रे उनरो साथि मेर्क ब्रेभको खेल फुल इम्प्याक प्रो रेस्लिङका ट्याग टिम विजेता द ब्रिस्को ब्रदरस्सँग भयाको थ्यो भने उक्त खेलमी ब्ल्याकका साथि ब्रेभको खेलको बीचमै खुट्टामी चोट लागेपछा उनीलाई त्याँबठे अस्पताल पुर्याइयाको थ्यो रे उनले कुस्ती खेलबाटै अवकास लिनु पर्या थ्यो (ब्रेभ सन् २०१२ मी पुन खेलमी पर्किएका थ्याः)।[१३] उक्त घटना पछा ब्ल्याकले आफ्नो एकल कुस्ती जीवन सुरु गर्या थ्याः रे उन एफआइपी रेस्लिङ छाड्दै प्रो रेस्लिङ गोरिल्लामी आवद्ध भया थ्याः।[१४] जुन १० मी भयाको खेलमी उनले जोय रायनलाई हराया थ्याः रे जुन १६ मी भयाको खेलमी उनले ड्यानी डेनिएल्सलाई हराउन सफल भयाका थ्याः।[१५] पिडब्ल्यूजीमी छँदा उन जिम्मी ज्याकफसँग साझेदारी गर्दै यक टोली गठन गर्या थ्याः रे ६ जुन २००८ मी उक्त जोडिले पिडब्ल्यूजी ट्याग टिम च्याम्पियनसिप जित्न सफल भया थ्याः जाँ उनअनले रोड्रिक स्ट्रङ रे एल जेनेरिकोको जोडिलाई हराएका थ्याः।[१६] २० डिसेम्बर मी आयोजना भयाको एफआइपीको यक कार्यक्रममी ब्ल्याकले गो सोभोकिलाई हराउँदै एफआइपी विश्व ह्याभवेट च्याम्पियनसिप जितेका थ्याः।[१७][१८] ब्ल्याक खेल खेल्न नसकेपछा २ मे २००९ मी डेभी रिचर्डलाई एफआइपी विश्व ह्याभिवेट च्याम्पियनसिप हस्तान्तरण गरएको थ्यो।[१९]
ब्ल्याकले सन् २००७ रिङ अफ अनरमी जिम्मी ज्याकफ रे निक्रो बुचरसँग मिल्दै पर्दापण अर्या थ्याः जाँ उनअन ले ब्रिस्को ब्रदरस्लाई आक्रमण अर्याs थ्याः रे जे ब्रिस्कोलाई जोरिले झुन्डाइद्या थ्याः। उक्त आक्रमण पछा त्यस टोलीले अाफुनो समूहको नाउँ द एज अफ द फल राख्या थ्याः। त्यस घटना विवादास्पक भया कारणले आरअोएचले उक्त घटनाको भिडियो मेटाउने निर्णय अर्या थ्यो तर आरअोएचका समर्थकले त्यस भिडियोलाई पर्ण सार्वजनिक अर्न सुझाव दिया थ्याः। त्यस खेलमी खिचिएको भिडियो दर्शकअन रो मागका कारण १५ सेप्टेम्बरमी आरअोएचले पून प्रसारण अर्या थ्यो। त्यस पछाको अोर्को हप्ताको कार्यक्रममी ब्ल्याकको सामना ज्याक इभान्ससँग यक डार्क म्याचमी भया थ्यो भण्डे ब्ल्याकका साथि ज्याकफ रे बुचरको अवरोधका कारण इभान्सका साथिअन आइसिर एयरबर्न लै आएका थ्या रे उक्त खेलमी कोहि लै विजेता नबन्या थ्याः।[२०] उक्त खेलको यक हप्ता पछा ६-बौस्य ट्याग टिम खेलमी द एज अफ द फलको सामना द आइरिस एयरबर्नसँग भयाको थ्यो तर खेलमी सबैले यक अर्कालाई आक्रमण अर्य पछा त्यस खेल तौबेला सकिएको थ्यो जसका कारण नेक्रो बुचरले खेलका रेफ्रिलाई आक्रमण अर्या थ्यो।
जिम्मी ज्याकफ रे नेक्रो बुचरसँगै साझेदारी गर्दै ब्ल्याकले अक्टोबरको सुरुआती दिनमी द भल्चर स्क्वाड (ज्याक इभान्स रे रकुस) सँग ह्याडिकेफ म्याच खेल्या थ्याः। ब्ल्याकले १ नोभेम्बरका दिन द एज अफ द फलसँग मिल्दै ज्याक इभान्स, जिक्श रे रुकससँग ६-बौस्य ट्याग टिम म्याच खेल्या थ्याः। त्यसै रातमी ब्ल्याकले एलेक्स पेनलाई हराया थ्याः तर खेलको समाप्ति पछा उनलाई द ब्रिस्को ब्रदरस्ले पछाडि बठे आक्रमण अर्या थ्याः जसका कारण द एज अफ द फलको खेल द ब्रिस्को ब्रदरस्सँग हुने निर्णय भयाको थ्यो। २००७ फाइनल ब्याटल कार्यक्रममी ब्ल्याक रे जिम्मी ज्याकफले द ब्रिस्को ब्रदरस्लाई हराउँदै आरअोएच विश्व ट्याग टिम च्याम्पियनसिप जित्न सफल भया थ्याः। ब्ल्याक रे ज्याकफ ट्याग टिम विजेता बन्या यक महिना पछा उनअन ले अाफुनो उपाधि २६ जनवरीका दिन नो रोमेर्स क्रोपस् (डेभि रिचर्ड रे रकि रोमेरो) सँग गुमाउनु पर्या थ्या जुन खेलमी म्यान्गमेन ३ (ब्रेन्ट अल्ब्राइट रे बिजे विटमर) रे अस्टिन एरिज रे ब्रायन डेनिएलसनको जोडि सामेली थ्या। आरअोएचको वार्सिक कार्यक्रम टेक नो प्रिजनर्समी ब्ल्याकले ट्याग टिम उपाधी हार्या कारण नाइजेल मेकगिनिजसँग आरअोएच विश्व च्याम्पियनसिपको लागि चुनौती दिया थ्याः।[२१] एट उप फर ग्र्याब कार्यक्रममी ब्ल्याक रे ज्याकफको जोडिले ८ वटा टोलीलाई हराउँदै दोस्रो फेर आरअोएच विश्व ट्याग टिम च्याम्पियनसिप जित्न सफल भया थ्याः।[२२] उक्त जोडिले उनअन को उपाधी ड्रिभन कार्यक्रममी केभिन स्टिन रे एल जेनेरिकोको जोडिसँग हार बेहोर्दै उपाधि गुमाएका थ्याः। ब्ल्याकले आरअोएच विश्व च्याम्पियनसिपको लागि दोस्रो मौका पाया थ्याः जुन खेल न्युयोर्कमी भयाको थ्यो। उक्त खेलमी ब्ल्याक, डेनिएलसन, क्यास्टोग्लोनी रे मेनगिनिज सामेल थ्याः तर मेकथिनिजले सबै प्रतिस्पर्धालाई हराउँदै आरअोएच विश्व च्याम्पियनसिप आफूसँगै कायम राख्न सफल भया थ्याः। सन् २००८ को फाइनल ब्याटल कार्यक्रममी ब्ल्याकले आरअोएच च्याम्पियनसिपको लागि पैलो दावेदार खेलमी अस्टिन एरिजसँगको हारे पछा ज्याकफले आफ्नै साथि ब्ल्याकलाई आक्रमण अर्या थ्याः रे त्यसैमी एरिजले पछा ज्याकफको साथ दिया थ्याः।[२३] १६ जनवरी फुल सर्कल पे-पर-भ्यु कार्यक्रममी ब्ल्याक
रे नाइजेल मेकगिनिज बीचको खेल निर्धारित गरियाः थ्यो तर उक्त खेल च्याम्पियनसिपको लागि नाइँथ्याः। उक्त खेलमी ब्ल्याकले मेकगिनिजलाई हराउन सफल भया थ्याः। त्यस खेलको अर्को रात विश्व विजेताको लागि पैलो दावेदार एरिजले मेकगिनिजसँग खेल रद्द अरे पछा मेकगिनिजको सामना ब्ल्याकसँग भया थ्यो तर उक्त खेलमी मेकगिनिजले ब्ल्याकलाई हराउँदै उपाधि कायम राख्या थ्याः। २६ जुनका दिन ब्ल्याकले ज्याकफलाई स्टिल केज म्याचमी हराउँदै उनअन को दुश्मनी अन्त्य अर्या थ्याः।
२००९ सेप्टेम्बरमी ब्ल्याकको घाँटीमी सल्यक्रिया गरियाः थ्याो जसका कारण उनले केही महिनाको लागि अवकाश लिनु पर्या थ्यो।[२४] १० अक्टोबरका दिन ब्ल्याकले केनि किङ्गलाई पैलो चरणमी हराए रे दोस्रो चरणमी क्लाडिडो क्यास्टोगलोगीलाई हराए त्यस पछा क्रिस हिरो रे प्रतिस्पर्धाको अन्तिममी रोड्रिक स्ट्रङलाई हराउँदै आरअोएच विश्व च्याम्पियनसिपका लागि पैलो दावेदार बन्न सफल भया थ्या।[२५] १९ डिसेम्बरका दिन आरअोएचको पैलो पे-पर-भ्युमी ब्ल्याकले आरअोएच विश्व बिजेता अस्टिन एरिजसँग उपाधिका लागि खेल खेल्या पाएका थ्याः तर उक्त खेल बीचमै स्थगित भया थ्यो। त्यस खेल बीचमै स्थगित भया कारणले तात्कालिक आरअोएचका प्रमुख आयुक्त जिम कर्नेटले उनअन को खेल पुन यक फेर हुने निर्णय अर्या थ्याः।[२६] जिम कर्नेटले आफैँ खेलको लागि निर्णयक बन्ने घोषण अर्या थ्याः रे यदि अझै लै खेलमी कोहि लै विजेता बनोस भन्नको कारणले कर्नेटले उनअन लाइ यक यक वटा प्रतियोगी छनोट अर्न लगाएका थ्याः जसका कारण ब्ल्याकले रोड्रिक स्ट्रङ्गलाई चयन अर्य भने एरिजले केनि किङ्गलाई चयन गरे।[२७] उक्त खेलको अन्तिममी एरिजले ब्ल्यालाई हराउँदै पैलो फेर आरअोएच विश्व विजेता बन्न सफल भया थ्याः।[२८][२९] ३ अप्रिलका दिन ब्ल्याकको अाफुनो उपाधी अस्टिन एरिज रे रोड्रिक स्ट्रिङका विरुद्धमी इलिमिनेसन म्याचमी सामना अर्नु पर्याको थ्यो जसमी बल्याक विजेता बन्दै च्याम्पियनसिप आफूसँगै कायम राख्न सफल भया थ्याः।[३०] जुन १९ का दिन उनको च्याम्पियनसिपको लागि पुन खेल भया थ्यो जाँ उनका प्रतिस्पर्धा डेभि रिचर्ड थ्याः। ब्ल्याकले रिचर्डलाई हराउँदै आफुनो उपाधीको रक्षा अर्न सफल भया थ्याः।[३१] ब्ल्याक विश्व विजेता भए पछा उनले आफुनो उपाधी भौती कुस्ती खेलाडी बठे बचाएका थ्याः भने उन आरअोएच पछा डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्रमी हस्ताक्षर अर्या थ्याः रे त्यहिँ बठे आफुनो कुस्ती यात्रालाई कासम राख्ने सोचेका थ्याः।[३२]
उनले आरअोएच विश्व च्याम्पियनसिपलाई उनसँग डब्ल्यूडब्ल्यूईमी लाने धम्की दिया थ्याः रे त्यसको फल स्वरुप उन डेभि रिचर्डसँग हार्न पुगेका थ्याः तर उक्त खेल च्याम्पियनसिपका लागि नाइँथ्याः।[३३] ११ सेप्टेम्बरका दिन ब्ल्यकको आरअोएचमी अन्तिम उपस्थित भया थ्यो भने उनको खेल रोड्रक स्ट्रङ्गसँग च्याम्पियनसिप लागि खेल खेल्न लगाइयो रे उक्त खेलमी स्ट्रङ्गको जितसँगै उन आरअोएच विश्व विजेता उपाधी विजेता बन्या २१० दिनमी गुमाएका थ्याः जसका कारण उन डब्ल्यूडब्ल्यूईमा सरुवा भए।[३४]
रोलिन्स एफसीडब्ल्यूमी छँदा आफ्नो प्रतिस्पर्धीलाई सुपरकिक हान्दै घुँडा टेक्न बाध्य बनाउँथे रे आफ्नो अन्तिम चालको रूपमी अभाडा केडाभ्रा प्रयोग गर्दै अाया थ्याः भने रोलिन्सले द अथुरिटीमी[३५][३६] सम्लग्न भएसी ट्रिपल एचको पेडिग्रीलाई आफ्नो अन्तिम चाल बनाया थ्याः भने एेल रोलिन्सले अन्तिम चालको रूपमी घुँडाले प्रहार गर्ने गर्छन् जसलाई किङ्गस् ल्यान्डिङ पन भणिन्छ।[३७] [३८]
वर्ष | शिर्षक | भूमिका | कैफियत |
---|---|---|---|
२०१६ | सार्कनाडो | एष्ट्रोटेक लोपेज | चलचित्र पर्दापण |
२०१७ | द जेडसन्स एण्ड डब्ल्यूडब्ल्यूई | सेथ रोलिन्स | स्वर मात्र |
आर्म रेन्पोन्स (२०१७) | ब्रेन्ट |
वर्ष | शिर्षक | भूमिका | कैफियत |
---|---|---|---|
२०१५ | गुड मर्निङ अमेरिका | उन आफै | [३९] |
द डेली सो | उन आफै | २ श्रृङ्खला | |
एक्सट्रिम मेकअोभर | उन आफै | "पेर्ल्स" (सिजन ५, श्रृङ्खला ७) |
वर्ष | शीर्षक | भूमिका | कैफियत |
---|---|---|---|
२०१५ | स्मोस गेम | उन आफै | १ श्रृङ्खला[४०] |
२०१६ | सुपरस्टार इङ्क | उन आफै | १ श्रृङ्खला |
२०१५–हाल | अपअप डाउनडाउन | द च्याम्प | निरन्तर उपस्थिति |
वर्ष | शीर्षक | कैफियत |
---|---|---|
२०१३ | डब्ल्यूडब्ल्यूई २के१४[४१] | पर्दापण |
२०१४ | डब्ल्यूडब्ल्यूई २के१५[४२] | |
डब्ल्यूडब्ल्यूई सुपरकार्डस् | ||
२०१५ | डब्ल्यूडब्ल्यूई २के १६[४३] | |
डब्ल्यूडब्ल्यूई इमोर्टल्स[४४] | ||
२०१६ | डब्ल्यूडब्ल्यूई २के१७[४५] | |
२०१७ | डब्ल्यूडब्ल्यूई: च्याम्पियनस्[४६] | |
डब्ल्यूडब्ल्यूई मेह्याम | ||
डब्ल्यूडब्ल्यूई २के१८[४७] | कभर स्टार | |
२०१८ | डब्ल्यूडब्ल्यूई २के१९[४८] |
सेथ रोलिन्सको जनम २८ मे १९८६ मी बफ्यालो आयोवा अमेरिकामी भया: थ्यो। उनी एेल डेभेनपोर्टमी बसोबास गर्छन्। रोलिन्स सेन्ट लुइस कार्डिनल्स रे सिकागो बियर्यका ठूलो अनुयायी हुन्।[४९][५०] सन् २०१४ मी लोपेज रे उनरो पूर्व कुस्ती खेलाडी साथि मेर्क ब्रेभसँग साझेदारी अरिवर उनले द ब्ल्याक एण्ड द ब्रेभ रेस्लिङ एकेडेमीको (एक कुस्ती विद्यालय) इलुनेसमी स्थापना गर्या थ्याः।[५१] ९ फेब्रुअरी २०१५ मी रोलिन्सकी प्रेमिका पूर्व एनएक्सटी कुस्ती खेलाडी जारा स्क्रिबर रे रोलिन्सको नग्न तस्वीर सामाजिक सञ्जाल ट्विटरबठे सार्वजनिक गर्या थ्यो जइलाई डब्ल्यूडब्ल्यूई डटकमले तुरुन्तै सार्वजनिक गर्याको थ्यो।[५२] उक्त तस्विर सार्वजनिक भएसी रोलिन्सले सञ्चार माध्यममी माफी मागेका थ्याः।[५३] २५ फेब्रुअरी २०१६ मा रोलिन्स रे स्क्रिबरको सम्बन्ध विक्षेदन भयाको थ्यो तर जोडिले विक्षेदनको कारण खुलाएका छैनन्।[५४][५५][५६][५७][५८]
रोमन रेञ्जसँग[७४]
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|title=
at position 4 (help)
|date=
(help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|deadurl=
ignored (help)
|first=
missing |last=
(help)
|deadurl=
ignored (help)