अजीत कौर | |
---|---|
![]() | |
जन्म | १९३४ |
पेशा | साहित्यकार र कथाकार |
भाषा | पञ्जाबी भाषा |
राष्ट्रियता | भारतीय ![]() |
उल्लेखनीय पुरस्कारहरू | पद्म श्री साहित्य अकादमी पुरस्कार |
अजीत कौर (जन्म १९३४) भारतका सबैभन्दा उल्लेखनीय महिला साहित्यकारहरूमा एक हुन्। उनीले पञ्जाबी भाषामा धेरै काव्या र छोटा कविताहरू लेखेकी छिन् जसमा महिलाको सामाजिक अवस्था र परिवारमा उसको अवस्थाको चित्रण गरिएको छ।[१] उनीले १९८६ मा खानाबदोश नामको आत्मकथाबाट साहित्य अकादमी पुरस्कार प्राप्त गरिन् र २००६ मा उनीलाई पद्म श्री सम्मानले सम्मानित गरियो।[२][१]