एभरेष्ट प्रिमियर लिग २०७५ | |
---|---|
मिति | २२ मङ्सिर २०७५ – ७ पौष २०७५ |
प्रशासक(हरू) | इपीएल प्रा.लि. |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
प्रतियोगिता प्रकार | राउण्ड रोबिन तथा लिग |
आयोजक(हरू) | नेपाल |
विजेता | ललितपुर प्रायक्ट्रियल्स |
सहभागीहरू | ६ |
आधिकारिक वेबसाइट | eplt20 |
एभरेष्ट प्रिमियर लिग २०७५, यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो। साथै नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो। यो क्रिकेट लिग प्रतियोगिता २२ मङ्सिर देखि २२ पौष २०७५ सम्म आयोजना भएको थियो। विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो।[१]
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो।[२]
२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू
ललितपुर प्याट्रियस्
१०४/९ (२० ओभर) |
वि.
|
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर) |
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर) |
करण के.सी. ३६(१९)* गौरव तोमर ३/१० (४ ओभर) |