कन्नड चलचित्र | |
---|---|
पर्दाहरूको सङ्ख्या | कर्नाटकका ९५० एकल चलचित्र गृहहरूमा |
मुख्य वितरकहरू | वजरेश्वरी कम्बाइन्स केसियन मुभिज जयन्ना कम्बाइन्स योगराज क्रिएसन्स |
निर्मित चलचित्रहरू (२०१४)[१] | |
जम्मा | ११८ |
कर्नाटकको चलचित्र कहिलेकाहीँ बोलचालको भाषामा चन्दनवन भन्ने गरिन्छ ।[२][३] भारतीय चलचित्रको एउटा भाग हो, बेङ्गलोरमा केन्द्र राखी यहाँ कन्नड भाषामा चलचित्र निर्माण गर्ने गरिन्छ । आजभोली यहाँ वर्षमा १०० भन्दा बढी चलचित्र निर्माण गर्ने गरिन्छ । [४]
कन्नड चलचित्रहरू कर्नाटक राज्यको जम्मा ९५० एकल पर्दा चलचित्रगृहमा प्रदर्शन गर्ने गरिन्छ र केही प्रसिद्ध चलचित्रहरू भारत बाहिर अमेरिका, अस्ट्रेलिया, जर्मनी र संयुक्त अधिराज्यमा प्रदर्शन गर्ने गरिन्छ ।[५]