यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
आदिवासी कुसुन्डा जाति घुमन्ते लोपोन्मुख जाति हो। यस जातिको बाजा इर्लुङ पिपिरी मात्र भएको मानिन्छ।[१] राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल २५३ जना कुसुण्डा जातिका मानिसहरू बसोवास गर्दछन्।