एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्लाउदिओ त्रेभेस (सन् १८६८-१९३३) - इटालेली समाजवादी पार्टीका एक जना कार्यकर्ता, इटालेली सुधारवादकअ एक जना सिद्धान्तकार । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को अवैधिमा केन्द्रवादी (मजदुर आन्दोलनमा एक अवसरवादी धारा) बने । [१]