गौरीगङ्गा नगरपालिका

गौरीगङ्गा नगरपालिका
गौरीगङ्गा नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
गौरीगङ्गा नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा गौरीगङ्गा नगरपालिकाको अवस्थिति
गौरीगङ्गा नगरपालिका is located in नेपाल
गौरीगङ्गा नगरपालिका
गौरीगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′N ८०°४६′E / 28.77°N 80.76°E / 28.77; 80.76
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदेवीदत्त कँडेल (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखभोजबहादुर बम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४४.४४ किमी (९४.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६४,५५८
 • घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविकको चौमाला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गौरीगङ्गा नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍चौमाला, मसुरिया र उदासीपुर (१,२,५) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ६४,५५८ रहेको छ भने यहाँ १३,७८१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]