नारायणप्रसाद राजभण्डारी | |
---|---|
चित्तरञ्जन नेपाली | |
जन्म | नारायणप्रसाद राजभण्डारी २१ जुलाई १९३१ Nhyeekantala Tole, Kathmandu, Nepal |
मृत्यु | 16th Oct 2023 त्रुटि: मृत्यु मिति (पहिलो मिति) पछि (दोस्रो मिति) जन्म मितिभन्दा पछि हुनुपर्दछ --> |
राष्ट्रियता | Nepalese |
शिक्षा | MA (History) |
मातृ शिक्षाप्रतिष्ठान | Tribhuvan University |
पेशा | Writer, historian |
उल्लेखनीय कार्य | जनरल भीमसेन थापा र तत्कालीन नेपाल |
जीवनसाथी | Merri Baba Rajbhandari |
सन्तान | 3 (one son and two daughters) |
पुरस्कार | मदन पुरस्कार |
चित्तरञ्जन नेपाली (वि. सं. १९८८ - ) इतिहासकार हुन्। सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार पाएका हुन्।[१][२]
चित्तरञ्जनको जन्म वि. सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। [३] उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। नेपाली, इतिहास, संस्कृति, पुरातत्वमा एम्.ए. गरेका उनले लामो समय सरकारी सेवामा बिताए।
उनले इतिहास, कविता आदिमा कलम चलाएका छन्। उनको पहिलो रचना वि. सं. २००३/४ तिर कविता प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः
उनले बेलायत, पाकिस्तान, बङ्गलादेश, बर्मा, चीन, थाइल्याण्ड, फिलिपिन्स, हङकङ, दक्षिण कोरिया, जापान, केन्या, अमेरिका आदिको भ्रमण गरेका छन्।
नेपालीको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको आश्विन मा २९, २०८० ९४ वर्षको उमेरमा निधन भएको हो ।[४]