जुम्ला विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सेवा गर्ने स्थान | जुम्ला, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ७,७०० ft / २,३४७ m | ||||||||||
निर्देशाङ्क | २९°१६′२७″उ ८२°११′३६″पू / 29.27417°N 82.19333°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
जुम्ला विमानस्थल (आइएटिए: JUM, आइसिएओ: VNJL) एउटा विमानस्थल हो जुन जुम्लामा रहेको छ ।[१]
यो विमानस्थल समुन्द्र सतहबाट ७,७०० फिट (२,३४७ मी) मा रहेको छ ।[१]
विमानसेवा | गन्तव्य(हरू) |
---|---|
नेपाल वायुसेवा निगम | नेपालगञ्ज [३] |
तारा एयरलाईन्स | नेपालगञ्ज , सुर्खेत [४] |