दबंग ३ प्रभु देवा द्वारा निर्देशित एक सन् २०१९ मा रिलिज भएको हिन्दी भाषाको एक्सन-हास्य चलचित्र हो जुन सलमान खान फिल्म्स र अरबाज खान प्रोडक्सन्सको ब्यानर अन्तर्गत सलमान खान र अरबाज खानद्वारा निर्माण गरिएको हो।[५] यो चलचित्र २०१२ को चलचित्र दबंग २ को सिक्वल हो र दबंग चलचित्र श्रृङ्खलाको तेस्रो भाग हो। चलचित्रको पटकथा सलमान खान, प्रभु देवा र आलोक उपाध्यायले लेखेका छन्। कथा मध्य प्रदेश राज्यमा सेट गरिएको छ।[६] यस चलचित्रमा सलमान खान,[७] सोनाक्षी सिन्हा,[८] र अरबाज खानले[९] अघिल्लो चलचित्रको भूमिका दोहोर्याइरहेका छन्, जबकि सुदीप[१०][११] विपरित भूमिकामा छन्।
कन्नड, तमिल र तेलगु भाषाहरूमा डब संस्करणहरूको साथसाथै, चलचित्र नाटकीय रूपमा २० डिसेम्बर २०१९ मा भारतमा रिलीज गरिएको थियो।[१२]
- सलमान खान एएसपी चुलबुल पाण्डे/धक्कड चन्द पाण्डेको रूपमा
- सुदीप बल्ली सिंहको रूपमा
- सोनाक्षी सिन्हा रजजो पाण्डेको रूपमा
- साई मांजरेकर खुशीको रूपमा
- अरबाज खान मखनचन्द "मक्खी" पाण्डेको रूपमा
- प्रमोद खन्ना प्रजापति पाण्डेको रूपमा
- प्रभु देवा आफैंको रूपमा ("मुन्ना बन्नम हुआ" गीतमा विशेष उपस्थिति)
- वरीना हुसैन मुन्नीको रूपमा ("मुन्ना बन्नम हुआ" गीतमा विशेष उपस्थिति)
- ↑ "A Yash Raj Films Release - International.", Yash Raj Films, १९ डिसेम्बर २०१९, अन्तिम पहुँच १९ डिसेम्बर २०१९।
- ↑ "Dabangg 3 (2019)", British Board of Film Classification, अन्तिम पहुँच १८ डिसेम्बर २०१९।
- ↑ https://www.bollymoviereviewz.com/2019/12/dabangg-3-budget-first-day-box-office-collection.html
- ↑ "Dabangg 3 Box Office", Bollywood Hungama, अन्तिम पहुँच २४ डिसेम्बर २०१९।
- ↑ "Dabangg 3’s story to touch upon the issues of land mafia", filmfare.com।
- ↑ "Salman Khan & Arbaaz Khan kick off the shoot for 'Dabangg 3' in their hometown", www.timesnownews.com।
- ↑ "Dabangg 3: Does Salman Khan’s Chulbul Pandey take on the land mafia in the film? Here’s what we know", www.timesnownews.com।
- ↑ "Dabangg 3 Actress Sonakshi Sinha Says That She 'Can Play Rajjo In Sleep Too'", NDTV.com।
- ↑ "'Dabangg 3' starts rolling tomorrow, Salman Khan and Arbaaz Khan touch down at Indore - Times of India ►", The Times of India।
- ↑ Team, Filmymonkey (९ अप्रिल २०१९), "Salman Khan's Dabangg 3 plot LEAKED; This south Indian superstar will play the main Villain", www.abplive.in। वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०१९ मिति
- ↑ "‘Dabangg 3’: Sudeep to play the main antagonist in the Salman Khan starrer? - Dabangg to Kick: Salman Khan's upcoming sequels", The Times of India।
- ↑ "Dabangg 3 to release in December 2019, Salman Khan confirms along with dubbed versions in Kannada,Telugu & Tamil", १५ मार्च २०१९।