नायरा बनर्जी |
---|
कमाल धमाल मालामाल को प्रचार कार्यक्रममा बनर्जी |
जन्म | मधुरिमा बनर्जी[१] (1987-05-14) १४ मे १९८७ (उमेर ३७)[२] मुम्बई, महाराष्ट्र, भारत |
---|
पेशा | अभिनेत्री, मोडल |
---|
कार्यकाल | २००९-वर्तमान |
---|
मधुरिमा बनर्जी (जन्म: १४ मे १९८७), उनको मञ्च नाम नायरा बनर्जीले पनि परिचित, एक भारतीय अभिनेत्री हुन् जो मुख्य रूपमा तेलुगु, हिन्दी र कन्नड भाषाका चलचित्रहरूमा देखिन्छिन्। उनले बलिउड चलचित्र वन नाइट स्ट्यान्ड मा अभिनय गरेकी छिन्।[१] उनले टोनी डिसुजाको चलचित्र अजहर मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन्।
मधुरिमा बनर्जीको जन्म मुम्बई, महाराष्ट्रमा भएको थियो।[३]
- ↑ १.० १.१ Nayak, Elina Priyadarshini (११ मे २०१६), "The name is nyra, ok? I don't want to be called Nyra Banerjee", The Times of India, TNN, मूलबाट ११ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१६।
- ↑ "Birthday Special! These eye-grabbing PICS of Nyra Banerjee will surely make you go weak in the knees", The Times of India (अङ्ग्रेजीमा), १४ मे २०२०, अन्तिम पहुँच १५ नोभेम्बर २०२०।
- ↑ "EXclusive Chitchat with Madhurima (Saradaga Kasepu Heroine)News,Telugu movie news, latest news, political news, Updated Movie News:EXclusive Chitchat with", Myfirstshow.com, १३ सेप्टेम्बर २०१०, अन्तिम पहुँच १६ जुन २०१४।