नेपाली हरेउ | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
उपसङ्घ: | |
वर्ग: | |
गण: | |
उपगण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | |
उपप्रजाति: | T. a. septentrionalis
|
त्रिपद नाम | |
Trimeresurus albolabris septentrionalis Kramer, 1977 | |
पर्याय | |
नेपाली हरेउ नेपाल तथा भारतको केही भूभागमा पाइने हरेउको प्रजातिको बिषालु सर्प हो ।
नेपाली हरेउको भालेको लम्बाई ६१० मिमि र पोथीको लम्बाई ७३० मिमि हुन्छ ।[२] यसको शरीरको माथिको भाग गाढा हरियो र तल्लो पेट तर्फको भाग हल्का हरियो हुन्छ ।
नेपाली हरेउ मुख्यतया नेपालमा तथा भारतको कश्मिर, सिमलामा लगायतका केही भूभागमा पाइने गर्छ ।