नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)
स्थापना३ मङ्सिर २०४७
विघटन२०५७
समायोजननेकपा (मशाल)
नेकपा (चौथो महाधिवेशन)
सर्वहारा मजदुर सङ्घ
नेकपा (जनमुखी)
अग्रकालीननेकपा (एकता केन्द्र-मसाल)
निर्वाचक मोर्चासंयुक्त जनमोर्चा नेपाल
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) नेपालको एक साम्यवादी दल थियो। नेकपा (एकता केन्द्र) को गठन २०४७ असार ३ मा, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर सङ्घ र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)को विलयबाट भएको थियो। त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) छाडेर गएका बाबुराम भट्टराई र शितलकुमार कोइरालाको नेतृत्वमा आएको एउटा समूह पनि पार्टीमा सामेल भएको थियो।[] संयुक्त जनमोर्चा नेपाल यसको निर्वाचक मोर्चाको रूपमा रहेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]