बानू जहाँगीर कोयाजी | |
---|---|
जन्म | [१] | ७ सेप्टेम्बर १९१७
मृत्यु | १५ जुलाई २००४ (उमेर ८६) |
वासस्थान | पुणे, महाराष्ट्र, भारत |
नागरिकता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | ग्रन्ट मेडिकल कलेज |
चिनारीको कारण | |
पुरस्कार | |
वैज्ञानिक करियर | |
क्षेत्र | चिकित्सा विज्ञान |
शिक्षा | किंग एडवर्ड मेमोरियल अस्पताल, पुणे |
बानू जहाँगीर कोयाजी (२२ अगष्ट १९१८ – १५ जुलाई २००४) भारतीय चिकित्सा वैज्ञानिक थिइन्। उनीले परिवार नियोजन र जनसङ्ख्या नियन्त्रणको शिक्षामा महत्त्वपूर्ण योगदान दिएकी छिन्। उनी किंग एडवर्ड मेमोरियल अस्पताल, पुणेको निर्देशिका थिइन्। उनीले समुदायको स्वास्थ्यकर्मिहरूको माध्यमबाट महाराष्ट्रको धेरै क्षेत्रको लागि धेरै कार्यक्रम प्रारंभ गरेकी थिइन्। उनी आफ्नु कार्यकुशलताको कारणले केन्द्र सरकारको स्वास्थ्य सलाकार बन्न पुगेकी थिइन् र विश्वस्तरमा आफ्नु कार्यक्षेत्रमा प्रसिद्ध थिइन्।उनको निधन १५ जुलाई २००४मा भयो।
उनको जन्म २२ अगष्ट १९१८मा भएको थियो।