माही विज | |
---|---|
पेशा | मोडेल, अभिनेत्री |
जीवनसाथी | जय भानुशाली |
माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् ।[१][२][३] उनले धेरै टेली शृङ्खलाहरूमा कार्य गरेकी छिन् । उनी मुख्य रूपमा टेली शृङ्खला लागी तुझसे लगनको लागि पहिचानिन छिन् ।
मही विजले अभिनेता जय भानुशाली सँग बिहे गरेकी छिन् ।