राजदेवी नगरपालिका

राजदेवी नगरपालिका
राजदेवी नगरपालिका is located in मधेश प्रदेश
राजदेवी नगरपालिका
मधेश प्रदेशको नक्सामा राजदेवी नगरपालिकाको अवस्थिति
राजदेवी नगरपालिका is located in नेपाल
राजदेवी नगरपालिका
राजदेवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°१६′E / २६.९३°N ८५.२६°E / 26.93; 85.26निर्देशाङ्कहरू: २६°५६′N ८५°१६′E / २६.९३°N ८५.२६°E / 26.93; 85.26
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखभीखारीप्रसाद यादव (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखराजकुमारी देवी (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा२८.२१ किमी (१०.८९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,६५८
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
वेबसाइटआधिकारिक वेबसाइट

राजदेवी नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा झुन्खुनवा (१-५), हजमनिया, बसतपुर, राजदेवी, मुदबलावा, लक्ष्मीपुर बेल्बिछवा र ब्रह्मपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजदेवी नगरपालिकाको कुल जनसङ्ख्या ३५,६५८ रहेको छ भने यहाँ ६,१४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]