राजापुर नगरपालिका

राजापुर नगरपालिका
राजापुर नगरपालिका is located in लुम्बिनी प्रदेश
राजापुर नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा राजापुर नगरपालिकाको अवस्थिति
राजापुर नगरपालिका is located in नेपाल
राजापुर नगरपालिका
राजापुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२८′३३″N ८१°११′३३″E / 28.47585°N 81.192614°E / 28.47585; 81.192614
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखदिपेश थारु (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखमनकलाकुमारी चौधरी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१२७.०८ किमी (४९.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६०,८३१
 • घनत्व४८०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
वेबसाइटआधिकारिक वेबसाइट

राजापुर नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका नयाँगाउँ, मानपुरटपरा, बदालपुर, राजापुर, दौलतपुर र भिम्मापुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खैरिचन्दनपुर गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजापुर नगरपालिकाको कुल जनसङ्ख्या ६०,८३१ रहेको छ भने यहाँ १३,६५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]