राजु लामा (जन्म १६ मार्च १९७८)एक नेपालका प्रख्यात गायक हुन् । उनी साङ्तिक समुह मङ्गोलियन हार्टको प्रमुख गायक हुन् । उनले नेपाली, तिब्बती र तामाङ भाषाहरूमा धेरै गीतहरू गाएका छन् ।[१][२][३][४][५][६][७][८]
उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए नाना जस्ता अनेक लोकप्रिय गीतहरू गाएका छन् । उनले गीतका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाएर अविस्मरणीय काम गरेका छन् ।
उनी द भ्वाइस अफ नेपालका एक कोच पनि हुन्।[९]
- सोल्टिनी - १९९५
- मंगोलियन हार्ट -१९९६
- मंगोलियन हार्ट भलुम २ - १९९९
- मंगोलियन हार्ट भलुम ३ - २००२
- मंगोलियन हार्ट सोलिद गोल्ड - २००४
- डोन्बो तामाङ एल्बम - २००४
- मंगोलियन हार्ट भलुम ४ - २००६
- मंगोलियन हार्ट भलुम ५ - २००९
- मंगोलियन हार्ट भलुम ६ २०१२
- मंगोलियन हार्ट भलुम १७ - २०१८
- ↑ "Mongolian Heart, Vol. 3 by Raju Lama on iTunes", Itunes.apple.com, २००३-०१-२९, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ "Raju Lama Live Concert in Barcelona 2013(key gharne rak shi )", YouTube, २०१३-०४-०६, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ "Raju Lama Live Concert In Japan", YouTube, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ "Raju Lama back to woo Nepali crowd", The Himalayan Times, २००८-१२-०४, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ Rajita Dhungana, "The Kathmandu Post :: Out to win hearts, seventh time in a row", Kathmandupost.ekantipur.com, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ "Raju, Naren’s new albums", The Himalayan Times, अन्तिम पहुँच २०१६-०४-०३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१३ मिति
- ↑ "Give Me Your Tired, Your Poor, Your Hale, Hearty, Tough-As-Nails, Acclimatized-At-Birth Mountain People...", Outside Online, २००७-१०-२५, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ Tsering Choden, "And the winner is... Nepali Music", Nepali Times, अन्तिम पहुँच २०१६-०४-०३।
- ↑ "Raju Lama And Astha Raut Joins ‘The Voice of Nepal’ As Judges", Moviemandu, १७ जुन २०१९, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१९।