रेस गुर्रम (अनुवाद: Race Horse) २०१४ भारतीय तेलुगु भाषाको एक्शन कमेडी चलचित्र हो जुन सुरेन्दर रेड्डीद्वारा निर्देशित र आफ्नो ब्यानर श्री लक्ष्मी नरसिम्हा प्रोडक्शन्स अन्तर्गत नल्लमालुपु श्रीनिवासद्वारा निर्मित छ।[४] चलचित्रमा अल्लू अर्जुन र श्रुति हासन मुख्य भूमिकामा छन्। सङ्गीत एस थमनले रचेका छन्।[५]
- अल्लू अर्जुन लक्ष्मण प्रसाद उर्फ लकीको रूपमा
- श्रुति हासन स्पन्दना प्रकाशको रूपमा (हिन्दी संस्करणमा भावना)
- शाम सहायक आयुक्त राम प्रसादको रूपमा
- रवि किशन भारी उद्योग मन्त्री मद्दाली शिव रेड्डीको रूपमा (हिन्दी संस्करणमा माधव शिव रेड्डी, मलयालम संस्करणमा बेल्लारी शिव रेड्डी)
- प्रकाश राज भीम प्रकाशको रूपमा
- मुकेश ऋषि पेड्डी रेड्डीको रूपमा
- सलोनी श्वेताको रूपमा
- ↑ "Race Gurram to release on April 4", 123telugu.com, २३ मार्च २०१४, अन्तिम पहुँच २३ मार्च २०१४।
- ↑ "'Race Gurram' censor completed", IndiaGlitz, २१ अप्रिल २०१४, अन्तिम पहुँच ४ अक्टोबर २०१७।
- ↑ "Race Gurram collects Rs.6.3 crore on its opening day", India Today, अन्तिम पहुँच ४ अक्टोबर २०१७।
- ↑ Nitin Dabas (१३ अप्रिल २०१४), "Race Gurram Weekend Box Office Collection | First Weekend Business", NewsZoner, मूलबाट १५ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१४ मिति
- ↑ "Allu Arjun's Race Gurram to be a family drama", The Times of India, TNN, २ अक्टोबर २०१३, मूलबाट ७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१३।