सुकृति काण्डपाल | |
---|---|
![]() सुकृति काण्डपाल | |
जन्म | २० नवम्बर, १९८७[१] नैनीताल,[१] उत्तराखण्ड |
पेशा | अभिनेत्री |
कार्यकाल | २००७-वर्तमान |
सुकृति काण्डपाल एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया भारतको टेली सिरियलहरूमा अभिनय गर्ने गर्छिन ।[२] उनले भारतको प्रतिनिधि भनेर मिस इन्डिया विश्वव्यापी भारत भएर सन् २०११ मा दुबईमा भएको मिस इन्डिया विश्वव्यापी प्रतियोगितामा भाग लिएकी थिइन् । यस प्रतियोगितामा काण्डपालले उत्कृष्ट १० मा आफ्नो स्थान बनाएकी थिइन् ।[२] उनलाई भारतको विभिन्न सिरियलहरूमा गरेको अभिनयलाई लिएर चिनिन्छ । उनले अग्ले जनम मोहे बिटिया ही किजो, दिल मिल गए, प्यार की यह एक कहानी, र कैशा यह इशक है.. अजब सा रिस्क है जस्ता सिरियलहरूमा भइने गरेकी छिन् ।[३]
काण्डपालले सेन्ट मेरी कन्भेन्ट उच्च विद्यालयबाट आफ्नो शिक्षा पूर्ण गरेकी छिन् ।[४]