व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | भारत | |||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हातले | |||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हातले मध्यम तेज गेन्दबाजी | |||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | दीपिका पल्लीकल (छोरी) दिनेश कार्तिक (ज्वाईं) | |||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४) | ३१ अक्टोबर १९७६ विरुद्ध वेस्ट इन्डिज महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १५ जनवरी १९७७ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १२) | ५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ८ जनवरी १९७८ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, ११ मार्च २०१७ |
सुसान इट्टिचेरिया (अङ्ग्रेजी: Susan Itticheria) (जन्म ;१९५९ ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो १९८० को दशकमा भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्ने गर्थिन् । सुसानले आफ्नो क्रिकेट करियरमा कुल सात टेस्ट र दुई एकदिवसीय म्याच खेलेकी थिइन् ।[१] सुसान भारतीय स्कॉश खेलाडी दीपिका पल्लीकलको आमा हुन् जसले भारतीय विकेटकीपर दिनेश कार्तिकसँग विवाह गरेकी थिइन् ।