हाखा चिन | |
---|---|
लई, लई होल्ह | |
मूलभाषी | बर्मा, भारत, बङ्गलादेश |
रैथाने(हरू) | चिन |
मातृभाषी वक्ता | १,३०,००० |
Sino-Tibetan
| |
रोमन लिपि, बर्मी लिपि | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | cnh |
हाखा चिन (Hakha Chin) जसलाई लई (Lai), बौन्गशे (Baungshe) र पावी (Pawi) पनि भनिने गर्छ। यसका मातृभाषी धेरै भारतको मिजोरम राज्यमा र बर्माको चिन राज्यमा बस्ने गर्छन्। लई बोल्नेहरु कम संख्यामा बङ्गलादेशको केहि सीमावर्ती क्षेत्रमा पनि बस्ने गर्छन्। बर्माको चिन राज्यमा औपचारिक रूपमा कुनै राष्ट्रिय भाषा छैन तर धेरै मान्छे एक-आपसमा लई नै बोल्ने गर्छन् र प्रान्तीय राजधानी हाखामा पनि लई नै बोलिने गर्छ। यो धेरै हदसम्म मिजो भाषासँग सम्बन्धित छ।[१]