हिरासिंह खत्री एक भारतीय चलचित्र निर्देशक थिए।[१][२] खत्रीले पहिलो नेपाली चलचित्र आमा निर्देशन गरेका हुन्।[३][४][५]
- ↑ बानियाँ, राजकुमार (५ जेष्ठ २०७८), "हिरासिंह गए, चेतन कार्की जन्माए", साहित्यपोस्ट, अन्तिम पहुँच १५ साउन २०७९।
- ↑ "पहिलो निर्देशकको शालिक अनावरण अगावै विवादमा", फिल्मी खबर, अन्तिम पहुँच २०२४-१२-१६।
- ↑ खरेल, यादव (६ जेठ २०७८), "एक चेतन, अनेक चेतना", हिमालखबर, अन्तिम पहुँच १५ साउन २०७९।
- ↑ "चलचित्रका प्रथम निर्देशक हिरा सिंह खत्री", खबरहब, अन्तिम पहुँच २०२४-१२-१६।
- ↑ "चलचित्रको नयाँ प्रविधि पञ्चायतकालमै भित्रिएको हो", १२ खरी, अन्तिम पहुँच २०२४-१२-१६।