![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अबुल अहसन एक बङ्गलादेशी कूटनीतिज्ञ हुन्। उनी जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए। उनी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको पहिलो महासचिव हुन् ।