अभि सुवेदी
अभि सुवेदी सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा बोल्दै
जन्म अभिनारायण सुवेदी वि.सं २००२ असार १७साब्ला , तेह्रथुम , नेपाल राष्ट्रियता नेपाली शिक्षा एम. ए. (अङ्ग्रेजी), एम. एस्सी.(भाषाशास्त्र), विद्यावारिधि मातृ शिक्षाप्रतिष्ठान इडिनबर्ग विश्वविद्यालय, स्कटल्यान्ड पेशा लेखन चिनारीको कारण कविता , नाटक , समालोचना उल्लेखनीय कार्य
आरुका फूलका सपना, कार्पेट टाँगिएको आकाश गृहनगर काठमाडौ जीवनसाथी विन्दु सुवेदी सन्तान गिरीश सुवेदी, सलिल सुवेदी पुरस्कार सार्क साहित्य एवार्ड, युगकवि सिद्धिचरण पुरस्कार
अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषा मा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्।[ १] उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।[ २]
अभि सुवेदीको जन्म वि.स. २००२ असार १७ मा तेह्रथुम जिल्ला को साब्लामा भएको हो । आफू सानै हुँदा बुवाको देहान्त भएका सुवेदीले प्रारम्भिक शिक्षादीक्षा आमाबाट नै प्राप्त गरे । उनी स्कूलको पढाइ साब्लामा नै पूरा गरेर कलेज पढनका लागि धरान झरे ।[ २] [ ३]
भारत को नयाँ दिल्ली मा फेब्रुवरी २०१७ मा भएको दक्षिण एसियाली साहित्य सम्मेलनका अवसरमा अनौपचारिक छलफल गर्दै लेखकहरू सुमन पोखरेल , प्रतिभा राय तथा तथा सीताकान्त महापात्र का साथमा अभि सुवेदी ।
सुवेदीले त्रिभुवन विश्वविद्यालय , नेपाल बाट एम्. ए.(अङ्ग्रेजी), तथा बेलायत बाट भाषाशास्त्रमा एम. एस्सी. एवम्, विद्यावारिधीको उपाधी हासिल गरेका छन् ।
अभि सुवेदी करिव चालीस वर्ष त्रिभुवन विश्वविध्यालयमा प्राध्यापन गरी हाल सेवा निवृत्त भएका छन् । उनी हाल स्वतन्त्ररूपमा सिर्जनारत छन् ।
निचरेर सुकाएको आकाश
-अभि सुवेदी
आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
“
”
शब्द र चोट
निबन्धमा उत्तरवर्ती कालखण्ड - सन् २००९ ISBN 9789993307211 [ ६]
कार्पेट टाँगिएको आकाश
निबन्ध र टुँडिखेल - सन् २००८
फ्लानरको डायरी - सन् २०१४
जापानी नोह नाटक - सन् १९८९
पोयम्स अब् द सेन्चुरी - सन् २०००
भ्वाइसेस अब् नेपाल (संयुक्त) - सन् १९९९
बियोन्ड बोर्डर्स (संयुक्त) - सन् २००२
जापानी हाइकु - हिजो र आज - सन् १९८७
आधुनिक जापानी कविता - सन् १९८७
सहित्य र आमवृत्त - सन् २०१३ ISBN 9789937852531 [ ७]
जापानी हाइकु - हिजो र आज - २०४४[ ८]
पाश्चात्य काव्य सिद्धान्त - वि. सं. २०३० (सन् १९७३) [ ९]
रचना र माध्यम [ १०]
सिर्जना र मूल्याङ्कन - सन् १९८२ [ १०]
माध्यम र रचना - सन् १९९७
जापानी नोह नाटक
समकालिन नेपाली कविता - सन् १९९६
विश्वसाहित्यको ऐतिहासिक रूपरेखा - सन् १९७४
पच्चीस वर्षका नेपाली कविता - सन् १९८२
आधुनिक नेपाली कविता - सन् १९८७
ब्रूज्ड इभिनिङ्स (नाटक), (Bruised Evenings 2011 (Play).[ ११]
नेपाली थिएटर एज आई सी इट (Nepali Theatre as I See It, 2007) ISBN 999469989X [ १२]
थ्री प्लेज (अनुवाद- सङ्गीता रायमाझी) (Three Plays. Trans Sangita Rayamajhi, 2003) ISBN 9993364738
ड्रीम्स अब् पीच ब्लासम्स (Dreams of Peach Blossoms, 2001, 2012 (play) [ ११]
इकाइ कावागुची - द ट्य्रासप्यास इनसाइडर (Ekai Kawaguchi: the Trespassing Insider, 1999.) ISBN 99933-10-02-5 [ १३]
चेसिङ ड्रीम्स - काठमाडौँ ओडिसी (Chasing Dreams: Kathmandu Odyssey, (poetic play) ASIN B0006F9QP4 [ १४]
नेपाली लिटरेचर - ब्याकग्राउन्ड एन्ड हिस्ट्री (Nepali Literature: Background and History, 1978.)
मानस (अङ्ग्रेजी कविताहरूको संयुक्त सङ्ग्रह) (Manas (English poems), joint collection, 1974.)
↑ "‘आफैंले पढाएका प्रचण्डलाई चिनिनछु’ अभि सुबेदीसँग गुरु संवाद" , onlinekhabar.com , २०७३ साउन ४ गते, अन्तिम पहुँच २०१७-१२-१२ ।
↑ २.० २.१ कोइराला, प्रा.डा.कुमारप्रसाद (सोमबार, १५ मङ्गसीर, २०७१), "निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा" , samakalinsahitya.com , अन्तिम पहुँच २०१७-१२-१२ ।
↑ "INTERVIEW WITH PROF. DR. ABHI SUBEDI" , nepalihub.com , AUGUST १८, २०१४, अन्तिम पहुँच २०१७-१२-१२ ।
↑ http://www.mandalabookpoint.com/main_details.php?sid=137&cat= वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
↑ http://madanpuraskar.org/view_book_info.php?id=19855
↑ http://madanpuraskar.org/view_book_info.php?id=27509
↑ http://www.pandulipibooks.com/sahitya.php वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२६ मिति
↑ सुवेदी, अभि (Sat, १०/२२/२०११), "हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ" , majheri.com , अन्तिम पहुँच २०१७-१२-१२ ।
↑ http://madanpuraskar.org/view_book_info.php?id=7548
↑ १०.० १०.१ समालोचना, साझा प्रकाशन वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०५ मिति
↑ ११.० ११.१ http://www.canadanepalprograms.com/2014/08/interview-with-prof-dr-abhi-subedi-in.html वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
↑ http://www.mandalabookpoint.com/main_details.php?sid=218&cat=%20&s=Others&t=Nepali%20Theatre%20As%20I%20See%20It वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
↑ http://www.mandalabookpoint.com/main_details.php?sid=26&cat=%20&s=Travelogue&t=Ekai%20Kawaguchi:%20The%20Trespassing%20Insider वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
↑ http://www.mandalabookpoint.com/main_details.php?sid=20&cat=%20&s=Poems&t=Chasing%20Dreams वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
↑ सार्क लिटरेरी एवार्ड
↑ युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित, साहित्य, KalikaFM 95.2 [स्थायी मृत कडी ]
↑ page 371, The World of Theatre 2003 Edition: edited by Ian Herbert, Nicole Leclercq
निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा
अभिनारायण सुवेदी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-३१ मिति
डा. सुवेदीको पछिल्लो कृति वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३१ मिति>
अभि सुवेदीका पाक्षिक लेख [स्थायी मृत कडी ]
युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित [स्थायी मृत कडी ]
‘निबन्ध के हो ? बल्ल थाहा पाएँ’: अभि सुवेदी, सेतोपाटी, शनिबार, मंसिर २९, २०७० वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
डा. शिव रिजाल, आरूका फूल, अभि सुवेदी र म , चितवन पोष्ट , नोवेम्बर ३०, २०१३
लक्ष्मी, उत्सव र हुरी - अभि सुवेदी, मझेरी डट कम, २०६७ कार्तिक २१
कवितासङ्ग्रह • शब्द र चोट
नाटक •
अग्निको कथा • तीन नाटक • चिरिएका साँझहरू • पाँच नाटक • आरुका फूलका सपना
निबन्धसङ्ग्रह • निबन्धमा उत्तरवर्ती कालखण्ड • कार्पेट टाँगिएको आकाश • निबन्ध र टुँडिखेल • फ्लानरको डायरी
अनुवाद • जापानी नोह नाटक • पोयम्स अब् द सेन्चुरी • जापानी हाइकु • आधुनिक जापानी कविता
समालोचना • सहित्य र आमवृत्त • जापानी हाइकु • पाश्चात्य काव्य सिद्धान्त • रचना र माध्यम • सिर्जना र मूल्याङ्कन • माध्यम र रचना
अङ्ग्रेजी कृतिहरू • ब्रूज्ड इभिनिङ्स • नेपाली थिएटर एज आई सी इट • थ्री प्लेज • ड्रीम्स अब् पीच ब्लासम्स • इकाइ कावागुची - द ट्य्रासप्यास इनसाइडर
सम्पादन • जापानी नोह नाटक • समकालिन नेपाली कविता • विश्वसाहित्यको ऐतिहासिक रूपरेखा • पच्चीस वर्षका नेपाली कविता • आधुनिक नेपाली कविता
सन् २००१ सन् २००६
गणेश नारायणदाश देव्ये
मैत्रेयी पुष्पा
जाहिदा हिना
लक्ष्मण गायकवाड
टिशा अभयसेकरा
सन् २००७ सन् २००९
जयन्त महापात्र
उदय प्रकाश
कमाल खान
सन् २०१० सन् २०११
इब्राहिम वाहिद
आयशा जी खान
सैयद अख्तर हुसैन अख्तर
सन् २०१३
अभय के
फरहिन चौधरी
सुमन पोखरेल
अब्दुल खालिक रशिद
दया दिशानाइके
सन् २०१४ सन् २०१५
सीताकान्त महापात्र
सेलिना हुसेन
सुमन पोखरेल
निसार अहमद चौधरी
आर्यन अरुण
नेपाली संस्कृत लिम्बू नेवारी अङ्ग्रेजी हिन्दी तामाङ अवधी मगर मैथिली चीनियाँ
साधारण राष्ट्रिय पुस्तकालयहरू अन्य