अरनिको राजमार्ग | ||||
---|---|---|---|---|
National Highway | ||||
रातोमा अङ्कित अरनिको राजमार्ग | ||||
मार्ग विवरण | ||||
![]() | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | ११२.८३ किमी (७०.११ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | काठमाडौँ | |||
![]() लामिडाँडामा पलाञ्चोक जाने सडक | ||||
अन्त्य | कोदारी![]() ![]() | |||
स्थान | ||||
देश | नेपाल | |||
प्राथमिक गन्तव्यहरू | बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, लामोसाँघु, बाह्रबिसे | |||
राजमार्ग प्रणाली | ||||
|
अरनिको राजमार्ग, राष्ट्रिय राजमार्ग ३ वा रारा ३ नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो।[१] चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो।