अर्चना | |
---|---|
पेशा | अभिनेत्री र नर्तकी |
कार्यकाल | १९८०–हाल सम्म |
पुरस्कार | राष्ट्रिय चलचित्र पुरस्कार |
अर्चना एक भारतीय चलचित्र क्षेत्रकी एक अभिनेत्री हुन् । मुख्यतः उनले विभिन्न तेलगु तथा तमिल, बङ्गाली तथा कन्नड भाषाका चलचित्रहरूमा काम गरिसकेकी छिन् ।[१][२] अर्चनाले सन् १९७३ मा हिन्दी चलचित्र यादो की बारातबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी हुन् । उनले आफ्नो अभिनयको कारण राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी छिन् । उनले सन् १९९२ मा चक्र व्युहम, सन् १९८८ म यिगी वेमना नामक तेलुगु चलचित्रमा अभिनय गरेकी हुन् ।